मुक्तक : फाटेको मन

~बिरही राज मगर~Birahi Raj Magar Rolpali

फाटेको मन अरु सँग सिउन चाहन्न।
सत्ते, तिमी बिना एक्लै जिउन चाहन्न।
तिमी भन्छौ मैले छोडे पछि पिउँछौ होला
तर कसम म तिमिलाइ भुल्न, पिउन चाहन्न।।

बिरही राज मगर
धाङ्सी रोल्पा
हाल सात समुन्द्र पारी बात

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.