~बिरही राज मगर~
सोध्छु सबै भन्छन् हो माया यस्तै यस्तै हुन्छ।
चोखो माया गर्ने म अनि त जस्तै जस्तै हुन्छ।
अरे यार साथी जस्ले मायाको खेती गर्छन्
यहाँ उसलाई माया लुगा फेरे जस्तै जस्तै हुन्छ ।।
बिरही राज मगर
धाङ्सी रोल्पा
हाल सात समुन्द्र पारी बात
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )