बाल कविता : मेरो गाउँ

~निश्चल के.सी~ Nischal KC

मेरो गाउँमा
हरियाली बन छ ।
त्यसैले मलाई
त्याहाँ जाने मन छ ।

मेरो गाउँ
सन्दर र शान्त वातावरण छ ।
त्यसैले मलाई
त्याहाँ बस बस लाग्छ ।

मेरो गाउँमा
थरि थरिका चराहरु पाइन्छ ।
त्यसैले मलाई
त्याहाँ रमाईलो लाग्छ ।

मेरो गाउँमा
सफा र स्वच्छ पानी पाइन्छ ।
त्यसैलाई हामीले
मिनरल वाटर मानेर पिइन्छ ।

मेरो गाउँमा
कमपोष्ट मल हालेको तरकारी पाइन्छ ।
त्यसैलाई हामीले
अरगानिक भनेर खाइन्छ ।

नयाँ बानेश्वर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.