~कोपिला कुमारी~
तेरै बास्या स्वाइलो हुन्छ,बास पातलका न्याँउला…।
पाकिरेइ काफलकि डाली,घर आया खाँउला…।।
हेरी रैइ हो बाटो इजु,चेली आली भणि,..।
रातदिन आशामा बस्सि,दिनबार गणी….।।
मेल फुल्ला सिमल फुल्ला,गुराँश फुल्ला बन…।
डाँणिका बयेला जसो,बैरागीको मन….।।
खाउ भन्याँ चुकिलो हुन्या,सुन्तलीको दानो…।
निर्गुनीको झुटो माया,हंश परान खानो….।।
(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )