~रवीन्द्र शाह~
फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि
गगन बिचको झल्किने तारा कुन चाँही हाँस्ने हो
धर्ती छेउको यो एक्लो जीवन कस्लाई साँच्ने हो
कलिलो रुप देखेर मैले यो माया थापेछु
हातमा आफ्नै खेलाई फूल काँडा पो घोपेछु
शब्द : रविन्द्र शाह
सङ्गीत – स्वर : नातीकाजी
तस्विर : नई