ईशारा त झम्मा लाग्यो होला।
निसाना दिलसम्म लाग्यो होला।।
रुख मुनी हेर बुद्ध नयन।
फल लटरम्मा लाग्यो होला।
आज लिन्छु थोरै दिन्छु धेरै।
फैसला अचम्म लाग्यो होला।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
ईशारा त झम्मा लाग्यो होला।
निसाना दिलसम्म लाग्यो होला।।
रुख मुनी हेर बुद्ध नयन।
फल लटरम्मा लाग्यो होला।
आज लिन्छु थोरै दिन्छु धेरै।
फैसला अचम्म लाग्यो होला।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।