~दिपक साउँद~
डडेल्धुरा उग्रतारा, दिपाईल डोटी सेति
कठै मेरी जनम थली, सम्राई लाग्छे यति
किरमणी अईसेलु झूल, बन पागी रै छ
काफल गेणी रुख डाली, सम्राई लागी रैछ
बाटो फेरो तेल्याका लेग, पहाड़ हुनाले
ताल पड्या आँखाका अाँशु, सम्झेर रुनाले
(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )