कविता : हामी जाग्नु पर्छ

~महिन्दो वाइबा तामाङ~

उठ जनता विहानि भयो अब हामी जाग्नु पर्छ
हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ ।

अधिकारको लडाइमा अब सबैको आँखा लागोस
जनजन को समर्थन अब हामी माग्नु पर्छ ।

आई एल ओ को घोषणा कार्यान्वयन गरेन्न
चेतानाको लहरले अब हामी पाक्नु पर्छ ।

महिन्दो वाइबा तामाङ
सेमजोङ–१, धादिङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.