~नवराज भुजेल “राज”~
कसरी म बिर्सु तिम्लाई याद भरि आँउछौ
बन्द गर्छु यि आखा हरु परेलीमा छाँउछौ
एकान्तमा जून हेर्दै टोलाउछु आकासमा
शितबनी खस्छौ अनि बिलिन् हुन्छौ बतासमा
मेरो मन्को तरेलीमा मिठो गित गाउछौ
बन्द गर्छु यि आखाहरू परेलीमा छाउछौ
किन किन यति धेरै तिम्रो माया लाग्छ मलाई
तिमी बिना तड्पिएर बाचेकोछु मुटु जलाई
चाडै फर्की आउन प्रीय अझैकती तड्पाउछौ
बन्द गर्छु यि आखा हरु परेलीमा छाउछौ
कसरी म बिर्सु तिम्लाई यादभरि आँउछौ
बन्द गर्छु यि आँखाहरु परेलीमा छाँउछौ
नवराज भुजेल “राज”
दोर्पा चिउरी डाँडा ४ बुवासुङ्
खोटांग दिक्तेल सगरमाथा