छोक : मरें भनौं जिउँदै छु

~भोगेन एक्ले~Bhogen Ekle

जिन्दगी सारै झुरपट्याँस भो ।
थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो
घर छाडी हिंडेको म, महलको तलासमा
जाहै, आज कुटीको बास भो ।
खै, मरें भनौं जिउँदै छु
बाँच्नुको नाम फगत फेर्नु सास भो
लौन, जिन्दगी सारै झुरपट्याँस भो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.