कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मेरो देश सुतेको छ,
उठ्नै नसक्ने गरी सुतेको छ|
भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ,
हो,मेरो देश सुतेको छ |

लोकमा सन्त्रास उठेको छ,
आगोमा बर्बर ज्वाला उठेको छ|
अमृतम अस्थित्व मेट्न अन्यत्री जुटेको छ,
हो मेरो देश सुतेको छ|

रातको निदरी लुटेको छ,
पिडा भुल्दै बचेको खुशी लुटेको छा|
अनस्थित्व रहने गरी पगरी गुथेको छ,
हो मेरो देश सुतेको छ |

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.