मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो
मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो
डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी
सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी
सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो
मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो
भन्छन मन अलिकति हाँसु साँचैं खुशी सधै भरि
दुई दिनको जीन्दगीमा फैलियोस प्रितको लहरी
खुशी सबै तिम्रो आँखा तिम्रै प्रीतमा रम्न मन लाग्यो
मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )