~किशोर घिमिरे~
खास त केहि छैन
यो जीबनमा जिन्दगानीमा ।
म निदाको छैन
आझै नी तिम्रो यादमा बिउँझेकै छु ।
सास रोकिन खोज्छ
आझै नी तिम्रो यादमा बल्झेकै छु
म मरेको छैन आझै नि तिम्रो यादमा बाँचेको छु
आँशु रितिदै छन सुख मन तिम्रै लागि साँचेको छु ।
जिउँन त जिउँछन सबै
अर्ध जीवन बाँचेकै छु ।
टुटीदिन्छ ह्रदय मेरो
बल्झी दिन्छन घाउहरु ।
हाँसेर अघि बढ्न खोज्छु
रोकिन्छन पाउहरु ।
म हरेको छैन आझै नि तिम्रो मायामा डुबेकै छु
म भागएको छैन आझै नि तिम्रो प्रेममा अढेकै छु ।
खास त केहि छैन
यो जीवन मा जिन्दगानीमा ।
म निदाको छैन
आझै नि तिम्रो यादमा बिउँझेको छु ।
शब्द : किशोर घिमिरे
स्वर :राजेश पायल राई
संगीत : प्रमोद निर्वाण
(स्रोत : Weallnepali)