~राम कृष्ण आचार्य~
ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला,
धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला।
तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो?
सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला।
कती माथि उठेउ तिमी खसाएर मलाई तल,
सम्झाउन थाकेँ अब नसोछ कहीँ बोली आउला।
बिदा लेऊ घर तिर कात्रोपनि किने हुन्छ,
पिर अनी आक्रोसमा तिम्रो खुनको होली आउला।
(स्रोत : Weallnepali)