आकाशभरि नौ लाख तारा एउटै तारा साथ छैन
आशु धेरै बगी सक्यो अझै भन्छौ घात होईन
मुटु चुडी फुल भन्छौ पीडा के हो वात छैन
साथ छोड्या छैन भन्छौउकालीमा हात छैन
अघिअघि तिमी हिड्छौ भेट हुने आशा छैन
आशु धेरै बगी सक्योअझै भन्छौ घात होईन
सारा धर्ती अँध्यारो छअझै भन्छौ रात होईन
सयौं डाँडा काटी सक्यो अझै भन्छौ फाटो होईन
बिरानीमा छाडी सक्यो नजीक पुग्ने बाटा छैन
आशु धेरै बगी सक्योअझै भन्छौ घात होईन
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )