~सुरेन्द्र पौडेल ‘अस्तफल’~
१. रुप
छरेर सुन्दरता तिमि
जति सडकमा वासना दिन्छौ
तेती तिमीलाई पूजा गर्नेछ हाम्रो समाजले
२. सरकार
कठपुतली जस्तो
बुख्याँचा जस्तो
न हात छ न टाउको
न पाउ छ न भाउ छ
तर पनि गरजन्छ सरकार .
३.प्रेम
घाटीमा झुन्दियको मफलर जस्तो
भिरमा झूनडीयको फरशीजस्तो
न छोडन सकिने न खान सकिने
तातो सुर्यजस्तो रहेछ प्रेम
(स्रोत : स्रष्टाको रचना)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.