जन्म भुमी डडेल्धुरा,परदेश बाँस भयो ।
कसो हो अभागी कर्म,सोचेर नास भयो ।।
दुर्गा मन्दिर दर्शन गर्या,सुख होला भणी ।
खाडी मुलुक दिन काट्नु,रात दिन गणि ।।
सम्झना आउँछ गाउँ घर,उनै बन पाखाँ ।
गया दिन सम्झी कठै,आँसु चुन्या अँखा ।।
मैना गया साल गया,पराय ठाउँमा बसि ।
अभागी हुनाले हो कि,कठै हराईगै हसि ।।
प्रकाश जे धामी ( डडेल्धुरा )
नवदुर्गा १, कनेडा हाल मुम्बई
(स्रोत : फेसबूक देउडा समाज)