वाध्यताले टाढा भएँ अझै माया गरि राख है
कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है
निठुरताको हुरी पनि हामीबिचनै चल्यो
यहि हुरीले उडाएर टाढा टाढा पु¥यायोे
आँखाबाट आँशु बग्दा आाँशुसंगै नबगाउनु है
कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है
चौवाटोमा छुटे पनि दोवाटोमा हामी भेटौंला
आशा बोकी पर्खि राख हर जन्म हामी भेटौला
नभेटे नि जन्म जन्मपर्खि राख है
कल्पनामा मलाई भेट्दा अंगालो मै बाँधी राख है
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )