घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई
नछोउ सुस्तरी खै के के हुन्छ मलाई |
प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा
नजुधाउ भो आँखा सरम लाग्छ मलाई |
रोमान्चक बातावरण तलाउको छेउ
नफिजाउ अङगालो लाज लाग्छ मलाई |
झिलिमिली बत्ती नौमती बाजा बज्दा
नदेखउ बिस्तार लाज लाग्छ मलाई |
बजाएको हो मैले पाउजु छम छम
नहेरन उत्सब टोलाएर लाज लाग्छ मलाई |
26 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )