~पवन कुमार श्रेष्ठ~
विछोड यसलाइ कसरी भनौ
तिमी सामु नै छौ मैरो
मिलन यसलाइ कसरी भनौ
मन टाढानै रह्यो हाम्रो..
मिलन को म्वाइं म कसरी पाउं
आफ्नो चाहना खोल्ननै सकिन
तिम्रो सामु पुग्दा नपुग्दै
मनको भाषा बोल्नै सकिन
बियोग को व्यथा कसरी सम्भूmं
भेट त हाम्रो भइ नै रहन्छ
टाढाको माया म कसरी भनुं
संझना हरपल आइनै रहन्छ
हरदिन साथ भएर पनि
चाहना साथ हुन सकेन
हर पल तिमीलाइ पाएर पनि
प्याशीले तृप्ति पाउनेै सकेन
(स्रोत : Freenepal)