ऐनाहरू छली हुन्छन् भनी ठान्थे म
अनुहार पो ढँटुवा हुँदो रहेछ।
होसियार
चिनारु अपरिचित अनुहारहरूसँग
तिम्रो थालबाट गाँस बाटेर अघाएपछि
मुति राख्ला छलेर तिम्रै आँगनभरि।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )
ऐनाहरू छली हुन्छन् भनी ठान्थे म
अनुहार पो ढँटुवा हुँदो रहेछ।
होसियार
चिनारु अपरिचित अनुहारहरूसँग
तिम्रो थालबाट गाँस बाटेर अघाएपछि
मुति राख्ला छलेर तिम्रै आँगनभरि।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।