~हिमाल भट्टराई~
(भाग १)
पट्यार् लाग्दो घर बसाइ तेही फेस्बुक टुइटर नन्सेन्स च्याटिङ।।। बाहिर निस्कन मन पनि लागि राखेको थियो।।। एउटा भाई सँगै सिटी सेन्टर निस्के।।। काठमाडौं को गर्मी सिटी सेन्टर को एसि तेही माथि फुड कोर्ट को महँगो कोल्ड कफी।।। यता उता गर्ने सेक्सी सेक्सी केटी हरु।।। कता कता स्वोर्ग नै लाग्दै थियो।।। सोच्दै थिए स्वोर्ग मा पनि एस्तो मिल्ला कि नमिल्ला भनेर।।। मन प्रफुल्लित हुँदै थियो।।।
धेरै बर्ष को रेलेसन बाट मुक्ती पाएको थिए।।। एसो सोच्न थाले,।। गर्ल फ्रेन्ड हुँदा एसरी केटी हरु कहाँ हेर्न मिल्थ्यो र?? फेरी सम्जे एक्पट्क।।। रात को १ बजे।।। फोन मा बाट्री पनि सकिन लागेछ।।। फोन पनी कती तातेको हो।।। मोबाईल को पैसा को त कुरै नगरुम।।।।।न त खुलेर फेस्बुक मा स्टाटस नै लेख्न सकिन्थ्यो ।।। नत अब एक्छिन बेस्त छु पछी कल गर्छु है भन्न नै मिल्थ्यो ।।। ३५ मिस कल एन्ड ३६ एस्म्स को रिस लाई फकाउन ७० कल र ७२ S.M.S नै चाहिन्थ्यो ।। नत भनेको ठाउँ मा जान नै पाइने नत मन लागेको कुरा गर्न नै पाइने कस्तो ठाउँ हो जहाँ आफ्नो मन लाई एक प्रकार को जेल मा राखे जस्तै लाग्थ्यो ।। शायद एही नै थियो ऐले चल्दै आएको लव भन्ने।।। साला एक्लो जिन्दगी कती प्यारो लागेको।।। गर्ल फ्रेन्ड हुदो हो त ऐले s.m.s आइ सक्थ्यो ऐले कहाँ हो के गर्दै हो को सँग हो।।। एस्तै यस्तै हजार प्रश्न।।। साचै केटी हरु जन्मेकै प्रश्न सोध्न मात्र होला ।।। प्रश्न र प्रती प्रश्न त कती कती।। हुन त म पनि के कम थिए र।। झुतो उत्तर दिन को माहिर नै थिए।।। कहिले काही त मुखमा हाली सकेको भात नै भित्र जादैन थियो उन्को त्यो एक S.M.S ले।।। आहा कती रमाइलो रहेछ जिन्दगी ऐले पो थाहा भयो।।। सँगै बसेको भाई ले भन्न थाल्यो के भयो हिमाल दाई भनेर।। होइन केही होइन।।। त्यो जोडी हेरेर रम्दै छु भनेर छेउ कै जोडी ईशारा ले देखाये।।। तेही पहिला को कुन चाँही दिदीलाई सम्जिदै हो रे।।। होइन कहाँ सम्जिनु नि भने।।। हुन त साथीहरु ले गर्ल फ्रेन्ड लाई प्रतिस्टा सँग जोडेर हेर्दा रहेछन।। एउटा गर्ल फ्रेन्ड को लागि साथी लाइे नै साथी नसम्जिने साथीहरु ले के बुज्नु जरुरी छ भने।।;। कुनै समय म पनि ३ देखी ४ ओटी लाई एकै पटक म्यानेज गरथे तेती मात्र कहाँ हो र साथी भाई सँग को सम्बन्ध झन मज्बुध हुन्थ्यो।।। पछी गर्ल फ्रेन्ड ले छोडे पछी रेयालिटी सक मा मर्न बेर लागाउदैनन।।।
छेउ मै बसेको जोडी को झगडा सुन्दै थिए।।। बिषय रहेछ फेस्बुक पास्वोरर्ड को।।।। साला यो फेस्बुक ले गर्नु सम्म गर्यो।।। कती को लव पार्यो त्यो भन्दा बडी ब्रेकअप नै गरायो होला।।।। केटो रिसाएर निस्कियो।।। बिचरा केटी एक्लै।।। रुन मात्र सकेकी थिइन।।। केटी पनि औधी नै राम्री।।। चटक्क मिलेको सेतो कुर्था सल्वार मा।। सोच्न थाले बोलुम कि नबोलुम भनेर।।। बोलुम कसरी बोल्ने।।। नबोलुम एती राम्री कसरी नबोल्नु।।। भाई लाई सोधेको बोलनु बोल्नु रे।।। मैले सोधी हाले।।।। एक्स्क्युस मी मे आइ हेल्प यू?? भनेर अङ्रेजी मै भनी दिये।।। होइन।।। पर्दैन इट्स नोथिङ रे।।। इट्स नोथिङ भने पनि म तिम्रो फेस बाट भन्न सक्छु।।। सोम थिङग इज गोइङ रङग भनेर।।।। केटी राम्री मात्र होइन मजा कि पनि रइछ।।। फेस बाट भन्न सक्छु रे?? फेस रिड गर्न पनि आउछ कि क्या हो।।।।। हुन त जती नै एक्लो जिबन को व्याख्या गरे पनि केटी देखे पछी मन चाँही पग्ली हाल्ने।।। मेरो पनि पगाली सेतो कुर्था वाली ले।।। फेस मात्र होइन धेरै रिड गर्न सक्छु किन तिमी लाई लाग्दैन त्यस्तो भनेर फेरी तेही पुरानो बानी गफ दिन थाली हाले।।। मे बि रे फेरी।।। मैले फेरी अर्को रिक्वेस्ट गरे।। वुड यू लाइक टु जोइन आवर टेबल, इफ यू वोन्ट माइन्ड भनेर।।। ओके नो प्रब्लम भन्दै मेरो टेबल मा आए।।। हाम्रो कोल्ड कफी पनि सकिएको थियो फेरी अर्डर गर्न भाई लाई पठाये।।। उस्ले म कोल्ड कफी खान्न एक आइस टि भनी।।। मैले पनि भाई लाई ३ आइस टि भन त भाई भनेर पठाये।।। र उस्ले सोध्न थालि के गर्नु हुन्छ अन्द के गर्दै हुनु हुन्छ भनेर।।। फेरी सोचे सबै केटी एउटै हुँदा रहेछन भनेर।। प्रश्नै प्रश्न को खानि भएका।।। मैले भने टि यू मा M A इन वोमेन psychology गर्दै छु भनेर।।। वाउ रेअल्ली भनी।।। हाँस्दै भने तेही भएर भनेको म फेस रिड गर्न सक्छु भनेर।।। शायद भन्दै फेरी अर्को प्रश्न गर्न लागि।।। म पनि के कम थिए र।।। यस्तै एक अर्का का बेक्तिगत गत कुरा गर्दै १ घण्टा बिती सकेछ।।। फेरी उस्को फोन बज्यो उस्ले फोन काटी मैले भने शायद तेही अगी को केटा को होला भनेर।।। उस्ले भनी हो उसैको मेरो दिमाग खराब गरी सक्यो भनेर।।। मैले अली बुज्न मन गरे।।। के रहेछ फ्याक्ट भनेर।।। उस्ले भनी।।।। छ महिना सम्म फेस्बुक मा भेट भएको रहेछ।। राम्रै कुरा गर्थ्यो तेही भएर छ महिना पछी भेटेको।।। मान्छे तेती ठीक लागेन भनी।।। ठीक नलागेको मान्छे सँग किन डेटिङ त भन्दै अर्को प्रश्न मैले गरे।। होइन आउनै मन थिएन तेही पनि तेस्ले फोर्स गरेर आज लास्ट आएको।।। बेलुका को ५ बजी सकेको थियो।।। अब जानु पर्छ भनी।।। खै मैले त नाम नै सोध्न बिर्सेंछु भने र मोबाईल नम्बर पनि।।। उस्ले फेस्बुक को आइ डि नै दिन्छु भनी मैले पर्दैन।। म फेस्बुक तेती चलाऊदिन भने।।। भाई लाई नम्बर टिप्न लागये।।। वाउ कती राम्रो बनी फेस्बुक नै चलाऊन मन नलाग्ने भन्दै थिइ तेस्लाई के थाहा मैले झूटो बोलेको भनेर।।। तेती कै मा बिदा भाईयो।।। बेलुका ९ बजे तिर मलाई SMS आयो “ह्याड अ ग्रेट टाईम विथ यू”” भनेर मैले रिप्लाई गर्दे “” ए रेअल्ली,, तेत्रो समय हामी एक अर्का को नाम नै नसोधी कुरा गरिएछ है”” भनेर।।।
(भाग २)
न्यायधिस जस्ता मान्छे दिन दहाडै बेस्त सडक मा गोली हानेर मारिन्छन भने म जस्तो सर्बसाधारण मान्छे ले राज्य सँग के सुरक्षा को आश गर्नु।।। मलाई काठमाडौं एकदमै असुरक्षित लाग्ने ठाउँ हो।। तेसै कारण ले पनि मेरो बाईक मा एक्लै हिंड्न्न बन्द गरेको थिए।।। एक्लै जानै परेनी साथी को बाईक प्रयोग गर्थे।।। दिन दिनै हाम्रो फोन मा कुरा भइ रहन्थ्यो।।। रात को १ नै किन नबजोस।।। मोबाईल मा चार्ज नै किन नसकियोस।।। जसरी भये पनि।।। फोन र एस एम एस् त कती कती।।। हामि कता कता आफ्नै संसार मा हराउन थाली सकेका थियौ।।। एसो गर्दा गर्दै कती चाडो १ हप्ता बिती सकेछ।।। उनी भन्थिन भेट्न मन छैन हजुर लाई भनेर।।। मन त छ।।। के मन हुँदैमा सबै गर्नु पर्छ र??? भन्दै प्रती प्रश्न गर्थ्ये।।। गफ गर्न लाई त हजुर लाई कस्ले भेट्ने भन्थिन।।। एस्तो गफाडी मान्छे गर्ल फ्रेन्ड त धेरै बनाइ सक्नु भयो होला भन्थिन।।। फेस्बुक नै छैन भएको भये त के था न भई हाल्थे कि २,४ जना भन्दै उल्टै प्रती प्रश्न गर्थे।।।
भेट्नै पर्छ भनेर उनी जिद्दी गर्न थालिन।।। मैले इन्कार गर्न पनि सकिन।।। सोमबार को दिन थियो।।। मैले भने बलखु तिर आउ भेट्नै मन छ भने।।। किन कि मैले झुटो बोलेर टि यू मा पढ्छु भनेको थिए।।। कहिले काही त समस्या नै पर्छ एउटै कुरा को फरक फरक उत्तर दिने बानी ले।।। कसैलाई मिन भबन भन्छु त कसैलाई पशुपती क्याम्पस।। डायरी मै लेख्नु पर्ने हुन्छ कस्लाई के भने को थियो भनेर।।। मैले ठीक १ बजे बलखु चोक मा आएर कल गर भने।। किन कि बलखु क्षेत्र मेरो लागि सुरक्षित नै थियो।। खासै कोही नचिनेको।। चोबार पनि नजिकै।।। धेरै कारण ले बलखु मलाई पायक पर्ने ठाउँ।।। म साथी को बाईक मा ठीक १२ बजे नै बलखु पुगी सके को थिए।।। हुन त मान्छे ले भन्छन नेपाली समय न हो २,३ घण्टा पर परे पनि बालै हुँदैन भनेर।।। १ नबज्दै उन्को फोन आयो।। म बलखु मा छु हजुर कहाँ हो भनेर।।। बलखु पुल मा आउ म तेही छु भने,।।। भन्न नपाउदै उनी आए पुगिन।। हाइ भन्दै।।। कलेज ड्रेस्समा तेही माथि हरियो कलर को डियो स्कुटी मा।।। उफ्फ कस्तो गर्मी है भन्न थालिन मैले भने तिमी जती अली छैन भनेर।।। तिमी लाई थाहा छ म आज कलेज बङ्क गरेको आएको नि एसो भन्दै गर्दा मैले भने मलाई त बङ्क भनेको केटी पट्याय जस्तै लाग्थ्यो कती कती ।।। तिम्रो जस्तो कलेज हो र psychology पढ्न जाने तेही पनि केटी को रे भन्दै खित्का छोड्न थालिन।।। हुन पनि हो काठमाडौं को नाम चलेको APEX कलेज बाट BBA गर्दै गर्दा को सान थियो होला।।। हामी कता जाने भन्न थालिन।। मलाई के थाहा र मैले भेट्न बोलाएको होर भने।।। मैले बोलाये पनि बलखु त मैले भनेको होइन नि भन्दै थिइन।।। मैले चोबार जाउन भने उन्ले हुन्छ भनिन।। उन्को आफ्नै स्कुटी मेरो पल्सर (साथी को २०० सि सि रेड )।।। काठमाडौं मा पेट्रोल को समस्या छ तेही भएर एउटा यतै राखुम एउटा मात्र लैजाम भनेको होइन मेरो स्कुटी त मलाई मेरो BF भन्दा पनि प्यारो लाग्छ म त छोड्दिन रे ।।। मैले पनि मलाई त तिमी मेरो बाईक भन्दा नि प्यारो लाग्न थाल्यो तेसैले म नै छोड्छु भने।।। अनी उन्कै डियो को पछाडि बसेर चोबार तिर लागियो।।। एउटा कुनै राइडर को भन्दा कम चलाइ थिएन उन्को।।। आहा मन कती खुशी थियो।।।। उन्को डियो सँगै बतासिएको थियो।। मैले सोधे।।। सुनन कस्टो डर लाग्ने पछाडि बस्दा त भने उनी भन्दै थिइन चलाऊने त म पछाडि बस्छु भनेर।।। मैले भने होइन ठिकै छ तिमी नै चलाऊ।। यहाँ समात्न मिल्छ भन्दै मैले उन्को कम्मर मा समाउन खोजे उन्ले भनिन।। योर विश।।। एस्तो भनी सके पछी चान्स छोड्ने कुरै भएन नि।।। फेरी म बिकास पनि परीन नि दार्शनिक कुरा गर्ने।।। चोबार पनि कती चाडो आएको हो।। कहिले काही त कटी टाढा जस्तै लाग्थ्यो।।। कस्तो घाम है।।। अली पर तौदह छ जाने हो भने।।। के हो हजुर लाई त पुरै काठमाडौं थाहा छ कि क्य हो भन्दै थिइन।।। उन्ले हुन्छ जाहु भनिन।।। तेही तौदह थियो मेरो पछील्लो पटक ब्रेक अप भएको थियो।।। त्यो गर्मी लाई छल्न मैले स्प्राइट मगाये किन कि म स्प्राइट को बिज्ञापन बाट प्रबाहित भएको थिए।। केटी को बक्वास प्रश्न को जबाफ दिन लाई ” First Drink And Think ” भन्ने उन्ले पनि एउटा स्लाइस मगाइन र थालिन भन्न लाई।।। थाहा छ यो एक हप्ता त मलाई कस्तो १ बर्ष जस्तै लाग्यो भनेर।।। हुन त मलाई पनि तेस्तै लागेको थियो… ।। उनी बोली रहिन्थिन बिकास को जसरी,, म बोल्ने काम हो बोली राख भनेर सुनी रहन्थ्ये बेला बेला मा झसँग हुन्थ्ये।। कुन सुर मा कता मन लाई टोलाइ राखेको हुन्थ्ये कुन्नी।।। उनी आफु लाई राम्री केटी हो भनेर हर प्रहर का सुत्र प्रयोग गरी रहिन्थिन म मुसु मुसु हास्थ्ये मात्र।।। हुन पनि पहिलो भेट बाटै एती धेरै नजिक हुनु भनेको खासै राम्रो त थिएन होला।। तर मैले सकारात्मक नै लिएको थिए।।।। कती चाडो घण्टा बित्तै गयो पत्तो नै भएन।।। नजिकै रहेको पोखरी तिर माछा हेर्न निस्किम।।। आहा कती राम्रो कमल को फुल।।। एउटा भाई हात मा लिएर आउँदै रहेछ।।। मैले मागेर उन्लाई नै दिये।।। हाम्रो साथीत्यो को पहिलो उपहार भनेर।।। आज उनी एकदमै खुशी देखिन्थिन एकदमै भित्रै बाट।।। कती सेक्सी पनि लाग्थ्यो च्याप्प समातेर किस खाउ जस्तो।।। तेत्रो गर्ने हिम्मत म मा कहाँ थियो र फेरी म बसन्त पनि परिन नि ।।। घाम आस्ताउदै थियो उन्को मुहार को चमक हराउदै थियो।।। मैले सोधे के भयो भनेर।। उनी रुन लागेको जसरी भन्थिन हजुर लाई छोडेर जाने टाईम आउन लाग्यो नि त भनेर।। धत मोरी सधैं कहाँ छोडेर जाने हो र फेरी फेरी भेट भई हाल्छ नि।।। कता कता पिडा भने मलाई पनि लागि राखेको थियो।।। एत्तिकै मा रमाइलो गर्दै घर फर्कियो।।। उन्ले मलाई बलखु चोकमा छोडेर उनी घर तिर लागिन।।। उन्ले घर पुगे पछी मलाई म्यासेज गरिन म घर पुगे हजुर पुगेको हो भनेर।। म पनि भर्खरै पुगे भने।।। उन्लाई बिरालो एकदम मन पर्ने।। मैले भने मेरो रूम तिर त बिरालो कती कती भन्दै।।। तिमी लाई थाहा छ आज म कती खुशी थिए नि भित्रै बाट नि भन्दै गर्दा म उत्तर दिन्थे म त psychologist नै हो नि तेही पनि केटीको भनेर।।। उनी खुबै होला खै खासै बुज्छौ जस्तो चाँही लाग्दैन भन्थिन।।। नेपाल न पर्यो नेट्वोर्क समस्या त दाल भात खाए जस्तै कती कती एती हुँदा हुँदै पनि हाम्रो सम्बन्ध लाई नेट्वोर्क ले खासै असर गरेन ।।। मन लागेको कुरा गर्न लाई जाबो नेट्वोर्क ले क् रोक्थ्यो र।।। भन्छन नि इछ्या भये उपाये कत्ती कत्ती भनेर।।। उनी फेरी कहिले भेट्ने भनेर प्लान बनाउदै थिइन भेटिएला नि एक्दिन भन्थे,, हजुर त कती निस्टुरी के भन्थिन।।। अचानक के भयो उन्को कल म्यासेज सबै बन्द भयो एक हप्ता भइ सक्यो।। फोन पनि स्विच ओफ।। फोन बाहेक म सँग केही माध्यम पनि थिएन,।।। म दिन दिनै फेरी अर्को टेन्सन मा फस्न थाले।। घरी भगवान त घरी ममी पुकार्थे।।।।
(भाग ३)
२ हप्ता को लगानी खेर जाने नै भयो।।। ३ हप्ता त भयो भेटेको।।। जिन्दगी को लामो घुम्ती मा केटी त कती भेटिन्छन् भेटिन्छन् भनेर सोच्दै मन बुजाउदै थिए।।। घर को छ्त मा दाँया बाँया केटी हेर्दै,,, लेक बाट मगाएको भोटे कुकुर को बच्चा सँग खेल्दै थिए।।। एती कै मा भाई आइ पुग्यो र भन्न थाल्यो।। के हो नयाँ भाउजु बनाएर पनि भाउजु लाई समय दिन छोडेर कुकुर सँग।।। भाउजु भन्दा कुकुर प्यारो लाग्छ कि क्या हो भन्दै थियो।।।
तेस्तो होइन एक हप्ता देखी त्यो नभएको भाउजु सँग केही संम्पर्क छैन भने।।। ह्या किन चिन्ता लिएको फेरी जाउला नि सिटी सेन्टर।। केटी को के चिन्ता १ घण्टा कै खेल त हो एसो भनेर भाई ले भन्दै गर्दा सम्जिये हुन पनि हो।। तेही एक घण्टा को हावादारी गफ ले नै त पट्याएको हो क्या रे।। एक मन मा सोच्न पनि थाले हिजो कस्ता कस्ता केटी सँग त ब्रेक अप गरेर बसेको यो गये के भयो र।।। जिन्दगी को लामो यात्रा मा कती भेटिन्छन् भेटिन्छन् नि।।।। एस्तो सोच्दै गर्दा अचानक फोन बज्यो हेरेको तेसैको रहेछ।।। आयो तेस्को फोन आज कता बाट गल्ती ले मिस्टेक भएर गरेकी होला भने।।। उठाउन मन पनि थिएन किन कि रिस उठीराखेको थियो।।।। फेरी अर्को मन मा उठाउन मन पनि थियो धेरै भएको थियो बोल्न नपाएको।।। भाई लाई उठाउन लागाये दाई ऐले बाहिर जानु भएको छ पछी कल गर्नु भन भनेर।।। एक हप्ता सम्म किन फोन आएन र आज एक्कासी कसरी आयो।।। यो सोच्न थाले।।। त्यो कल आएको ठीक सात घण्टा पछाडि कल गरे राती।। के भयो।।। कहाँ हराएको एत्रो दिन सम्म।।। कती निस्टुरी है तिमी त।। चट्क्क माया मारेर जान सक्ने।।। यस्तै भन्दै पेल्दै थिए।।। उनी झन रिसाउदै भन्न थालिन के भयो सन्चो बिसन्चो केही सोध्नु होइन सिदै गाली।।। हुन पनि हो।।। बुज्दै जादा उनी एउटा सानो एक्सिडेन्ट मा फसेकी रहिछिन मान्छे लाई खासै केही नभये पनि उन्को सायाम्सुङ को अन्ड्रोइड चाँही मज्जाले गएछ।।। फोन गयो ठिकै भयो एक हप्ता पछी त भेट भयो।।। मान्छे नै गएको भये कसरी भेट हुन्थ्यो र भन्दै चित्त बुजाये।।। एक्सिडेन्ट परेर बेड रेस्ट मा भएको मान्छे लाई भेट्न नजाने भन्ने कुरै आएन।।। भोली बिहानै उनी बस्ने ठाउँ सुकेधार निउ कोलनी आउछु भने।।। घर मा पशुपती जान्छु भन्दै भाइ लाई बोलाएर हिंडे।।।। बिरामी भेट्न जाने मान्छे एसो केही त लिएर नै जानु पर्छ जस्तो लाग्यो।।। फलफुल त लिएर नै जानु पर्छ जस्तो लाग्यो।।। भाई ले भन्न थाल्यो आज्काल को जमाना मा काहाँ फलफुल ले हुन्छ डेरी मिल्क लानु पर्छ केटी हरु लाई त ।।। ठिकै छ भनेर टन्न डेरी मिल्क बोकेर सुकेधारा बाट न्यू कोलोनी उन्ले पठाएको साथी सँगै ।।। शायद पहिलो पटक केटी को घर भेट्न भनेर जादै थिए।।। कता कता लाज पनि लाग्दै थियो फेरी कता कता खुशी पनि।।। उनी एकदमै खुशी थियिन नहुनु पनि कसरी म घर मै गएको थिए तेही पनि भेट्न लाई।।।। उन्को रुम मेट ले कफी बनाइन।।। कफी कस्तो छ भन्दै थिइन मेरो भाई ले भन्दी गयो हजुर जस्तै स्वीट भनेर।।। मेरी उनी बोल्न थालिन के हो जता पनि सर्बनाम।।। गर्मी भयो तिमी जस्तो हट अली छैन।। कफी दियो तिमी जस्तो स्वीट अली छैन,,, मलाई हास उठ्न थाल्यो जिस्केर बलखु पुल मा भनेको थियो मन मा राखी राखे कि रहिछिन।।। उनी सँग मस्त गफ मा हराउन थाले।।। गफ को त कुनै सिमा नै थिएन दिन मिल्ने र भन्न मिल्ने शायद केही बाँकी थियन होला।। उनी बेला बेला मा मस्त सँग हास्थिन शायद मेरो कुरा ले होला।।। कती चाडै घर बाट फोन आएको।।। फोन आए पछी एसो हेरेको नौ बजी सकेछ।।। कती चाडो ३ घण्टा गएछ।।। ममी भन्दै हुनु हुन्थ्यो आज्काल पशुपती मन्दिर त्यहाँ बाट सरेर धेरै टाढा पुगेछ कि क्या हो एत्रो बेला सम्म कहाँ हो आउनु पर्दैन कि गयिस फेरी केटी खोजेर घुम्न।।। जे भने पनि जन्म दिने ममी पो हो त।।। आफ्नो छोरो को बानी थाहा नहुने कुरै भएन नि।।। उनी भन्दै थिइन धेरै भयो कलेज नगएको भोली चाँही जान्छु।।। ओके भरे फोन मा भेटुम्ला भन्दै म निस्किये।।। घर पुग्ने बित्तिकै मैले फोन गरी गये म घर पुगे भनेर,,, खबर त गर्नु पर्यो नि।।। फेरी रात परे पछी कल गरे।।। फोन मा ३,४ घण्टा गएको त थाहा नै हुँदैन थियो।।। हाम्रो कुरा को केही सिमा नै हुँदैन थियो मन मा लागेको कुरा भन्न लाई सोची राख्नु पर्दैन थियो।।। जे मन मा आयो तेही नै भन्दिन्थे।।।। म कहिले माया को कुरा गर्थे त कहिले सेक्स एस्तो कुरा गर्न लाई रोक्ने हिम्मत कसै सँग थिएन।।। भोली बिहानै कालेज छोड्न म आउछु भन्दै फोन राखे।।।
काठमाडौं को बिहान को जाडो।।।। वाउ कती राम्री देखिएकी दिन दिनै ।।। साला मन लाई त कन्ट्रोल नै गर्न नसक्ने गरी।।। चिसो कपाल मै आएकी थिइन।।। पोर्न स्टार सन्नी लेओन भन्दा पनि राम्री।।।। उन्लाई हेर्दा लाग्थ्यो उनी नै हुन संसार कि सबै भन्दा राम्री।।। अरु कुनै केटी सँग मैले दाज्न खोज्नु भनेको अपराध हो जस्तो लाग्थ्यो।।। बिहानै बिहानै एकदमै चिस्सो।।। गौशला मा कफी खान बसेउ।।। भन्दै थियिन आज ५ दिन भयो कलेज छुटेको।।। तेसो भये आज एउटा छोडन छ हुन्छ भने।।। उनी हुन्न भन्दै थिइन।। मैले होइन आज नगरकोट जाउ भनेर फोर्स गरे।। मेरो फोर्स को अगाडि उन्को के लाग्थ्यो।।। कलेज ड्रेस मै नगरकोट तिर गैयो।।। चिसो काठमाडौं मेरो बाईक को स्पीड उन्को पछाडि बस्ने स्टाईल (लपक्क टासिएर)।।। जिन्दगी को मज्जा नै छुट्टै थियो।।। ।।। हुन त उनी मेरी गर्ल फ्रेन्ड भै सकेकी थिइनन,।।। न मैले प्रस्ताब राखेको थिए न उन्ले नै।।। दुबै लाई थाहा थियो एक अर्का लाई मन पराउछौ भनेर।।। तर भन्ने हिम्मत कसैमा थिएन।।। भन्ने जरुरत पनि मैले देखेको छैन,,, जब साथी कै रुप मा सबै थोक मिल्छ भने किन गर्ल फ्रेन्ड को टेन्सन लिनु।।।। नगरकोट को हावा सँगै मन पनि बतासिदै थियो।।। कता स्वोर्ग मा नै पुगे जस्तो लाग्थ्यो।।। स्वोर्ग कै परी सँग खेल्दै छु जस्तो लाग्थ्यो।।। हुन पनि परी भन्दा कुनै कमी थियिनन।।। आहा त्यो मिलेको ज्यान कलेज ड्रेस्स त्यो टाइट सर्ट र चुज पैन्ट।।। अनी म सँगै टासिएर बसेकी।।। मैले खप्पर मा त लिएरै आएको रहेछु।।। कती धेरै खुशी के।।। फेरी कफी लिन तेतै को एउटा होटेल मा पसियो।।। उन्को गफ मा हराउन थालेको थिए।।। आहा उन्को त्यो मुस्कान।।। घरी घरी रिसाउने बानी मलाई एकदमै मन पर्थ्यो तेही भएर म उन्लाई रिस उठन लागाउने काम गरी रहेन्थे।।।। सधैं डेटिङ मा हुँदा अरु केटी पनि साइड बाइ साइड हेर्ने बानी आज त खै आँखै जादैनन।।। अब फर्किने समय पनि भयो।।। आहा फर्किदा त झनै मज्जा।।। नगरकोट को ओरालो अनी टासिएर बसेकी उनी।।। उनी मेरो ज्याकेट को गोजी मा हात हाल्दै पछाडि ।।। आहा उन्को छाती ले मेरो ढाड मा छुदा कता कता मुटुनै चस्किन्थ्यो।।। उन्लाई ठीक १२ बजे उन्को कोठा छोडेर म घर गये।।।। घर पुग्न नपाउदै उन्को फोन आउथ्यो।।। पुगेको हो भनेर।।। के भयो के हुँदै छ भनेर प्रतेक घण्टा घण्टा मा खबर आइ रहन्थ्यो।।। उन्को माया मा म एती धेरै पागल भएको थिए कि मलाई पनि थाहा थिएन।।। उन्ले फोन गरिन साझ तिर।।। मलाई पनि रुम मा बस्न अल्छि लागि राखेको।।। आउन मिल्छ तिम्रो रुम मा भने।।। किन नमिल्न्नु आफ्नै सम्जेर जती बेला आए पनि हुन्छ।।। फेरी ऐले त साथी पनि छैन आज आउदिन होला।।। अर्को साथी को मा गएकि छ रे।।। आज भाई लाई पनि नलियी म एक्लै उन्को रुम मा गये।।।। उन्ले रुम खोलिन आहा कती सेक्सी देखियकी।।। जिन्स को हाल्फ पैन्ट एन्ड त्यो सेतो टिसर्ट मा ।।। वाउ।।। क्या सेक्सी ,,,टूडे यू आर लूकिङ सो ब्युटिफुल भन्दै म उन्को रुम मा छिरे।।।
(भाग ४)
काठमाडौं को लोड सेडिङ क्यान्डल लाइट को मज्जा मा रमाउदै म १० बजे सम्म तेही नै बसे।।। छाडेर जान मन पनि थिएन फेरी नगइ पनि नहुने।।।। घर पुगेर कल गरे म पुगे भनेर।।। प्रतेक रात फोन मा कल हुन्थ्यो।।। झन्डै बिहान को तीन नै बज्थ्यो कहिले काही त।।। कहिले म बोल्दा बोल्दै निदाउथे त कहिले उनी।।। उन्को बिहान् छ बजे को कलेज थियो।।। प्रतेक दिन कलेज पुर्याउनु र घर ल्याउनु मेरो डिउटी जस्तै बनी सकेको थियो।।। उनी पर्दैन म आँफै जान्छु हजुर सुत्नु भन्थिन मेरो मन ले मान्दैन थियो र म गएरै छोड्थे।।।। कहिले उन्को स्कुटी मा त कहिले साथी को पल्सर कहिले काही भि आर मा पनी।।। धेरै ले भन्थे लुरे ज्यान लाई भि आर बाइक ठीक हुन्छ तेही माथि तेरो हाइट पनि छ भनेर।।।। मलाई पनि तेस्तै लाग्थ्यो।।।। तर म सँग थिएन,,, नभएर के भयो र मेरो साथी सँग त थियो नि।।।
मैले पढ्न त ग्लोबल पढेको हो तर मेरो धेरै साथी हरु गोल्डेनगेट कलेज को बास्केट बल टिम सँग थिय।।।। तेही भएर बाईक को खासै खाचो हुँदैन थियो।।।उन्को कलेज ११ बजे सकिने तर म १० को हारा हारी मै अेपेक्स कलेज पुगेको हुन्थे।।। तेतै नजिकै को क्याफे तिर छिरेर टाइम पास गर्थे।।। उन्को कलेज सकिने बित्तिकै फोन गर्थे।। उनी गाली गर्थीन किन आएको दु:ख गरेर म आँफै गाई हाल्थे नि भन्थिन तर म होइन यतै नयाँ बानेशोवर तिर काम थियो तेसैले यता निस्केको भन्दै झुटो बोल्थे त कहिले कोटेशोर त कहिले न्यू रोड बाट आएको भनेर।।। कहिले हामी न्यू रोड तिर निस्किन्थियौ घुम्न लाई।।। दरबारमार्ग को साज।।। दरबार Square… न्यू रोड तिर शायदै त्यस्तो क्याफे छैन होला जहाँ हामी नपुगेको।।। काठमाडौं को नाम चलेको क्याफे जिन्स क्याफे मै कहिले काही उधारो मा कारोबार हुन्थ्यो।।। उनी सँग हुन्थे सारा संसार भुल्थे।।। जब उन्लाई छोडेर घर आउथे अनी फेरी सारा संसार को टेन्सन सम्जिदै वाक्क हुन्थे।।। एही टेन्सन भुलाउन लाई नै म उन्लाई कल गर्थे र उनी पनि शायदै मेरै जस्तै भएर कल गर्थिन।।। फेस्बूक ले नोटिफिकेसन पठाये जसरी प्रतेक इेभेन्ट को नोटिफिकेसन पठाइ रहिन्थिन र म पनि।।।। समय सधैं एकै नाश को कहाँ हुन्छ र।।। घर परिवार समाज सबै तिर हेर्नु पर्यो।।। कहिले यिनै घर परिवार, समाज, परीवार साथी भाई सँग को समय ले उन्को फोन मिस गर्थे।। ऐले साथी सँग छु पछी कल गर्छु नि है भन्दै म्यासेज पठाउथे उनी रिसाउदै रिप्लाई गर्थिन।।। कहिले काही फोन छोडेर कतै निस्किन्थे आउँदा ३५ मिस कल र २०,२५ वटा म्यासेज हुन्थ्यो।।। फेरी समय मिलाएर कल गर्थे उनी रिसाएर फोन नै उठाउदिनथिन।। फोन र म्यासेज सरी बाबा।।। सरी बाबा।।। भन्दै कती धेरै पठाये पछी मात्र एउटा म्यासेज रिप्लाई गर्थिन।।। आहा त्यो एउटा म्यासेज।।। त्यो पनि “”इट्स ओके”” मात्र लेखेको।।। मन कती खुशी हुन्थ्यो।। भन्थे खुशी हुन लाई सानो सानो कुरा भये पुग्छ मलाई पनि कती धेरै खुशी बनाउथ्यो जाबो तेही एउटा म्यासेज ले।।।
कहिले काही त सोच्थे मेरो पनि आफ्नै संसार छ।।।। म उनी लाई किन एती धेरै स्पेस दिइ रहेको छु।।। मेरो जिबन को सानो सानो घटना पारीघटना किन उनी सँग बाडी राखेको छु।।। म के एती धेरै कम्जोर छु र??? म किन झुक्छु एती धेरै??? मेरो समाज मा त राम्रै पहिचान छ त म किन नस्ट गरी राखेको छु???
ममी ले पानी तान्ने मेसिन को स्विच खोल खोल भन्दा।।। म सक्दिन बहिनी लाई भन्नु भन्छु।।। तर उन्को सानो काम पर्यो भने मलाई रात को १२ बजे पनि जान मन लाग्छ।।। आखिर के हुँदै छ मलाई??? म किन एसरी आँफै ले आँफैलाई एती धेरै अन्डर इस्टिमेट गरी राखेको छु ।।।। उन्लाई,,, मेरो पुरुस्वार्थ किन देखाउन सक्दिन??? म किन सधैं झुकी रहन्छु उनी सँग।।। आखीर छ के उन्मा ?? यस्तै यस्तै कुरा हरु ले बेला बेलामा साताउथ्यो।।। र उनी सँग रिस पनि उठ्थ्यो कहिले काही झगडा पनि परी रहन्थ्यो।।। उनी पनि रिसाइ रहन्थिन,,। जब उनी रिसाउथिन मैले कि त सामाखुशी को बस्केटबल कोर्ट को साथ मिल्नु पर्थ्यो कि त ओशो तपोबन तिर को जङगल।।। केही नभये फिल्म हल।।।
एती हुँदा हुँदै पनि म्यासेज भने गर्न छोड्दिनथे।।। गरी रहन्थ्हे उन्लाई हर्ट गर्ने खाल को।।।। उन्लाई जती हर्ट गर्ने म्यासेज गरे पनि तेस्को रिप्लाई नआउदा उन्लाई भन्दा बडी मलाई नै पोल्थ्यो।।। र फेरी फकाउन थाल्थे जे हुनु भई गयो अब तेसो गर्दिन भनेर।। बल्ल रिप्लाई आउथ्यो।। २०,३० पटक सरी कि सरी बाबा भने पछी।।। कहिले म पनि तेसै गर्थे उन्लाई तड्पाउथे।।।। हाम्रो सम्बन्ध एसरी नै चल्दै थियो कहिले झगडा त कहिले एकदमै राम्रो।।। जब जब भेट्थियौ हामी ,,तेही पुरानो बानी।।। एक अर्का को लागि मरी हत्ते गर्ने।।। एक दिन थियो।। हामी नाङ्लो बेकरी मा गएका थिएउ।।।। र मैले उन्लाई त्यहाँ छिर्नु भन्दा पहिला नै आज म बिल तिर्छु तिमी ले एक रुपैयाँ पनि निकाल्न मिल्दैन भनेर उन्ले हुन्छ पनि भनिन।।। र मैले एउटा बर्गर मात्र अडर गरे पैसा नै बोक्न बिर्सेंछु हेरन १०० रुपैयाँ मात्र छ भने उन्ले होइन म सँग छ नि भन्थिन म सम्जाउथे अगी एक रुपैयाँ पनि तिर्ने छैन भनेर हामी भित्र छिरेको होइन भनेर।।।। एउटा बर्गर आयो कस्ले खाने कस्ले हेर्ने।।। म भन्थे तिमी खाउ उनी भन्थिन होइन तिमी खाउ भनेर।। दुबै जाना ले बाडेर खाने सल्लाह गरियो।।। अब फेरी कुरो आयो कस्ले पहिला खाने भनेर।।। म भन्थे तिमी खाउ होइन उनी भन्थिन तिमी पहिला भनेर।।। फेरी अर्को सल्लाह गरियो सँगै खाने भनेर।।। आहा त्यो छेण सम्जिदै कस्तो मज्जा आउने।।। दुबै जान ले सँगै बर्गर टोकेको बेला बेला मा नाक ले पनि डिस्टर्ब गर्थ्यो खान लाई।।। उन्लाई म घर मै छोड्न जान्थे।।। उन्कै घर मा खाना खान्थे।। जाडो को समय भाडा माज्न को झन्जट हामी एउटै थाल मा झगडा गरी गरी खाना खान्थेउ।।। उन्लाई भाडा माज्न पनि सगाउथे तर घर मा चाँही कहिले माज्दिन थे।।। फेरी रात भर को कुरा कानी कहिले रोमान्टिक कहिले झगडा।। रात भर झगडा परे पनि बिहानै म उन्कै घर पुगी हाल्थे कलेज पुराउन।।। मुसुक्क हाँस्दै।।। त्यो झगडा तेही झगडा मै सिमित हुन्थ्यो भेटे पछी सबै कहाँ जान्थ्यो जान्थ्यो।।। हाँस्दै खेल्दै एसरी नै मेरो छ महिना जस्तो बित्दै थियो।।। मेरो सर्कल को सबै साथी हरु सँग उन्को राम्रो चिन्जान थियो ग्लोबल कलेज तिर को साथी हरु सँग बाहेक।।। साथी हरु को जन्मदिन मनाउन होस् वा फिल्म हेर्न वा अली टाढा नै किन नहोस्।।। म उनी लाई नै लिएर जान्थे।।। साथी हरु धेरै ढाढ गर्थे उन्को हुन पनि उनी एकदमै राम्री थिइन।।। उन्को साथी हरु को मा पनि हामी प्राय सँगै हुन्थेउ।।। हामी बिच मा लुकाउनु पर्ने नि केही थिएन ।।। समाज मा लुकाउनु पर्ने बस्तु पनि हामी बिच मा लुकाइराख्नु पर्ने कुनै आबस्यक थिएन।।। उनी मेरो जिबन मा एपल को म्याकबुक मा भएको लायन अपरेटिङ सिस्टम जसरी बसेकी थिइन।। किन कि यो अपरेटिङ सिस्टम भाइरस बाट मुक्त थियो र बारम्बार विन्डोज XP लाई फरम्याट गरे जसरी फरम्याट गर्नु पर्ने झन्जट थिएन।।।। पहिला पहिला पनि मेरो लब परेकै हो तर सबै XP जस्तै थिए फरम्याट गरी रहनु पर्ने।।। मेरो हार्ड डिस्क (मुटु) मा म्याक्बुक को अपरेटिङ सिस्टम जसरी बसेकी थिइन।।।। म फेरी सम्जिन्छु पहिला पहिला म केटी लाई प्रस्ताब राख्थे “”आइ लब यू”” भनेर “”आइ लब यू टु”” भन्ने रिप्लाई आए मात्र सम्बन्ध अगी बड्थ्यो नभये ठाउँ को ठाउँ कालो गये गोरो आउछ बाइ बाइ भन्दै हिड्थे तर खै त आज सम्म मैले उन्लाई आइ लभ यू भनेको।।। शायद म उन्को पागल प्रेम मा फसी सकेको छु।।।
कहिले काही उन्को साथी हरु भेट्न म पनि सँगै जान्थे।।। जिस्किन्थिम हास्थिम मज्जा गर्थिम।।। जिन्दगी हासो मजाक पिडा यस्तै मा अगाडि बड्दै थियो,।।। शायद हाम्रो जोडी संसार कै उत्कृष्ट थियो होला।।। र फेरी सोच्थे साचो प्रेम त मैले गरेको छु।।। ड्रिम गार्डेन मा मस्त आङालो मा बादिने जोडी लाई के थाहा प्रेम के हो भनेर।।।। प्रेम भनेको त यो हो जुन मैले गरी राखेको छु।।। जहाँ उन्लाई पिडा हुँदा त्यो भन्दा मलाई दुक्छ।।। यस्तै सोच्थे।।। शायद भगवान लाई हाम्रो सच्चा प्रेम मन परेन क्यारे।।। आधी बेहेरी ले त ढाल्न सक्दैन थियो तर ठुलै भुइचालो आयो।।। आज म अन्तिम पटक भेट्दै छु होला उन्लाई।।।
(भाग ५) अन्तिम भाग
सधैं भेट्दा एकदमै खुशी हुने उनी आज किन गह भरी आसुँ छन।।। म सम्जाउदै थिए रोएर मात्र समस्या को समाधान हुँदैन उनी थप्दै थिइन हजुर लाई भन्न मात्र सजिलो छ ।।। उन्को घर बिराटनगर बाट ममी को फोन आएको थियो।।। बिहे को लागि एउटा राम्रो केटा को कुरो आएको छ।। अमेरिका बाट डक्टर पढेर आएको।।।। मलाई अचानक भाबुक बनायो।।। के गर्ने मैले सोच्न पनि सकेको थिइन।। न त उन्लाई म तत्काल बिहे गर्न सक्ने अवस्था मै थिए।।। २,४ बर्ष पर्खन मिल्दैन, घर गएर पढाई सकेकै छैन सकाएर बिहे गर्छु भनेर फर्कन भन्दै उन्को आँखा को आसुँ पुछ्दै थिए।।। उनी एकदमै रोइ राखेकी थियिन।।। म सँग तेस्को कुनै समाधान थिएन।।। धेरै भएको रहेछ बुवा ममी सँग भेट भएको फेरी ऐले कलेज पनि बिदै छ भेट्दा मात्रा के बिग्रिन्छ र भने।।। सँगै नयाँ बस्पार्क गएर भोली पल्ट बिहान् को टिकट लिइयो।।। उनी सधैं कती खुशी हुन्थिन भेट्न साथ अङालो मा बादिथिन।।। तर आज अङालो मा बादिदै रुदै छिन।।।उन्को आँखा भरी को आशु र मेरो भबुकता ले दाँया बाँया हेर्ने मान्छे लाई पनि भबुक बनाउदै थिए।।। भोली पल्ट बिहानै उन्लाई बस्पार्क छोड्न म बालाजु गये।।। उन्ले एक हात ले आसुँ पुछ्दै एर्को हात ले नसकी नसकी बाइ गरिन।। बाइ भनेर बिदा गर्ने हिम्मत म मा थिएन।।। फेरी उन्को नजिकै झ्याल मा गएर नरोइ राम्रो सँग जाउ फोन मा भेट भई हाल्छ नि बुवा आमा लाई भेटे पछी मलाई बिर्सने होइन नि भने।।। यती भन्न पनि सकेको थिइन मैले।।। उनी र म मा फरक एती मात्र थियो कि उन्को आसुँ आँखा भन्दा बाहिर पनि थियो मेरो आँखा मा टिल पिल।।। एती भन्दै म निस्के त्यहाँ बाट।।। उन्ले SMS गरिन राम्रो सँग जाउ र समय मा खान खानु आफ्नो ज्यान को ख्याल राख्नु बाइ हिरो भनेर।।। म बालाजु बस्पार्क बाट घर जान सकिन।। मन शान्त थिएन।।। म बाचेर पनि मरेको मान्छे जस्तै थिए।।। बालाजु बाट म तेही पुरानो ठाउँ ओशो तपोबन तिर लागे।।। घर जन मन पनि थिएन।। मन कस्तो भारी भएको थियो।।। हरेक कुरा मन मा खेल्थे।।। जिन्दगी बाट बिरक्त भएको थिए।।। फेरी सोचे साला जिन्दगी त कस्तो बिरक्त पो रहेछ।।। घर बाट फोन आयो।। फोन काटे….म बोल्न सक्ने अबस्था मा थिएन।।। “i m mising u like crazy” भन्ने एक SMS पठाए पछी उन्को रिप्लाई को प्रतिक्ष्या नगरि कनै फोन स्विच अफ गरे।।। ओशो तबोबन मा पनि मन शान्त गर्न सकिन।।। यता उता लेखेको हेर्दै म त्यहाँ बाट निस्के।।। मन पुरै असान्त थियो।। न केही सोच्न सक्ने छेमता नै।।। म फेरी त्यहाँ बाट निस्केर ककनी तिर हानिए।।। फेरी एउटा साथी भेटे जस्ले मलाई पिडा बाट केही हद सम्म मुक्त दिन्थ्यो।।। र त्यो साथी थियो सुर्य लाइट।।। ककनी को एउटा रेस्टुरेन्ट मा छिरे।। केही अर्डर गरे तर केही पनि मुख बाट भित्र छिरेन।।। एउटा चुरोट सल्काउदै यता एता उता हेरे।। चुरोट को धुवा ले केही हद सम्म भए पनि पिडा दबाउन खोज्दै थिए।।। चुरोट सकिदै जान्थ्यो पिडा पढ्दै।।। फेरी सोचे छोरो मान्छे भएर हार मन्नु हुँदैन।।। फेरी सधैं भरी को लागि गएकी पनि होइनन।।। फेरी अर्को बट्टा चुरोट अर्डर गरे।।। चुरोट को धुवा सँगै रुमलिएको मन ले मोबाईल अन गरे हेरे १६ म्यासेज आएको रहेछ।।। एउटा बहिनी को मोबाईल किन स्विच अफ गरेको।। कहाँ हो चाडो घर आउनु भनेर।।। बाँकी १५ वटा उन्कै थियो,। फोन किन स्विच अफ।।। काहा हो।।। के भयो म ऐले यहाँ पुगे यस्तै यस्तै।।। केही रिप्लाई गर्न मन लागेन फेरी मोबाईल स्विच अफ गरे र घर तिर लागे।।। ३,४ बजे तिर घर पुगे केही खाएको पनि थीइन र फेरी केही खाने मन पनि थियन।।। ममी के भयो किन अनुहार कालो छ।।। अली हसिलो मुहार बनाएर बस्न सक्दैनस भनेर घरी फकाउनु हुन्थ्यो त घरी गाली।। सधैं धेरै बोली राख्ने म आज न त मेरो कुनै बोली नै निस्कन्छ।।। म केही नबोली रुम छिरे सुत्न लाई।।।। निन्द्रा लागे पो सुत्नु।।। ममी टि भि हेर्दै हुनु हुन्थ्यो।।। ममी ले बोलाउनु भयो।।। के भयो किन सुती राखेको यता टि भि हेर्न आइज त भनेर,,,,,के भयो र के छ र जहिले हेरेकै टि भि त हो नि भन्ने जवाफ दिये।।। बस पल्टेछ तिर्शुली मा तेही भएर भन्नु भयो।।। मेरो सातो गयो।।। म हत्त पत्त न गरेर आए नभन्दै बिहान उनी लाई छोडेर आएको बस परेछ।।। कुरिन टार कटी सके पछी बस पल्टेछ।।। म कुरिन्टार पुगे भनेर अन्तिम म्यासेज आएको थियो।।। सिटी सेन्टर बाट भएको हाम्रो भेट नयाँ बस्पार्क मा आएर टुङ्गियो।।। म एक्कासी रुन थाले ममी के भयो र किन रोएको कस्ले के गर्यो भन्दै हुनु हुन्थ्यो।।। त्यो बस मा मेरो साथी पनि थियो।।। बिहान तेसैलाई बस्पार्क छोडेर आएको भने।।।। तेती भन्ने बित्तिकै म बेहोस् जस्तै भये तत्काल के के भयो मलाई केही थाहा छैन।।। म पागल जस्तै भए।।। बाच्नु को कुनै अर्थ देखेको थीइन।। तर छोरो मान्छे भये पछी जिन्दगी बाट हार मान्नु हुन्न भन्थ्यो।।। एउटा मन ले मर भन्थ्यो अर्को मन ले होइन बाचेँर नै केही गरेर देखा भन्थ्यो।।।। म बिस्तारै बिस्तारै अली फिर्दै गये कहिले पागल जसरी हिड्दै उन्को रूम पुग्थे गेट मा पुगेर फर्किन्थे त कहिले नाना थरी सोचेर बस्थे।।। १५ दिन बिती सक्यो अब अली केही फिर्दै गये।।। र तेही पन्ध्र दिन १७ मार्च २०११ को दिन मैले मेरो पेज मार्फत एउटा स्टाटस लेखेको थिए I am suffering from 2nd largest pain in my life. भनेर र त्यो फेस्बुक स्टाटस ऐले पनि तेही छ सम्झना को चिनो को रुपमा तेही दिन ममी लाई सबै भनेको थिए एस्तो भयो म बाँच्न सक्दिन होला ममी भनेर।।। मैले मेरो आँखा को आसुँ थाम्न सकी राखेको थीइन आमा छोरा दुबै सँगै डाको छोडेर रुन थालिम।। ममी रुदै सम्जाउदै हुनु हुन्थ्यो त्यस्तो गर्नु हुन्न छोरा।। तैले नै तेसो भन्छस भने म कस्को अनुहार हेरेर बस्नु त मर्छस भने म पनि मर्छु म कस्का लागि बाच्नु।।। मेरो साहारा भनेकै त मात्र हो भनेर।।। न ममी ले नै आफु लाई रुन बाट कन्ट्रोल गर्न गर्न सक्नु हुन्थो न म नि।।। आशान्त मन बुजाउन कहिले ओशो तबोबन जान्थे त कहिले बिकासनन्द को तिर।।। एउटा किताब ल्याएको थिए बिकासानन्द को कार्यक्रम बाट त्यो किताब मा लेखेको थियो रेड वाइन ले दिमाग को शक्ती बडाउछ भनेर एही कुरा बुवा लाई देखाए।।। नभन्दै बुवा ले १ कार्टुन नै रेड वाइन लेही दिनु भयो प्रतेक रात कटाउने माध्यम बनेको थियो मलाई।।। त्यो रेड वाइन।।। ओशो तपोबन।।। त कहिले नगरकोट तिर हानिन्थे।। त्यो नगरकोट पनि कती बिरानो लागेको आज्काल।।। पहिला उनी र म सँगइ बसेको ठाउँ ऐले हेर्छु अर्कै जोडी रमी राखेको देख्छु।।। एउटा चुरोट सल्काये र अरु मस्त जोडी लाई हेर्दै मन बुजाउदै थिए।।। उन्का याद दिलाउने हरेक बस्तु परिवर्तन गरे फल स्वोरुप गोल्डेन गेट तिर को सबै साथी भाई सँग को सम्बन्ध तोड्दै ग्लोबल तिर को केटा हरु सँग नजिक हुन पुगे।।। किन कि केटा हरु ले उन्को हालखबर सोधेर वाक्क लागाउथे र म सँग जबाफ पनि थिएन।।।। बोक्ने मोबाईल फेरे किन कि त्यहाँ १००० भन्दा बढी म्यासेज थिए।।। नम्बर पनि फेरे NCELL बाट NTC।।। सबै थोक फेरे पनि उन्को याद दिलाउने मेरो मुटु भने फेर्न सकिन।।। नयाँ साथी नयाँ परीबेस मा आफु लाई घुल्मिल गराउदै फेरी म नर्मल कन्डिसन मा फर्किन सक्ष्यम भएको छु।।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )