आज दिनभरि तिमी मलाई गाली गर
चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु।
तिनीहरू खाली ढाँट कुरा गर्छन्।
तिनीहरूले ल्याएको ब्यवस्था पनि
कुठाउँमा आएको पिसाब जस्तो छ,
न त कतै फ्याक्न मिल्ने न चेप्न नै।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )
आज दिनभरि तिमी मलाई गाली गर
चोकको भाषणभन्दा बरु तिम्रो खस्रो वचनमा सत्य भेट्छु।
तिनीहरू खाली ढाँट कुरा गर्छन्।
तिनीहरूले ल्याएको ब्यवस्था पनि
कुठाउँमा आएको पिसाब जस्तो छ,
न त कतै फ्याक्न मिल्ने न चेप्न नै।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।