स्याउ त रातो शेर्पोनी कान्छी मै टिपी दिउँला
मन पर्यो भने सोलुको ठिटो सिकक किन्दिउँला
शेर्पेनी कान्छी मुसुक्क हाँसिन मै भए दंगदास
मै बोल्न खोजे उनि लजाईन झन भए बेहोस
आङ्गी, ढङ्डिल, मटिल, सेमुङ, काँचाले पहिराउँला
मन पर्यो भने सोलुको ठिटो सिकक किन्दिउँला
लौ माया बस्यो आइ तिमीमा आच्यूलार्ई भुलौला
पालालार्ई भनि मैं माग्न आउछु फेमार ल्याउला
मैं माग्न आउदा मेरो पोङलार्ई अस्वीकार गरौंला
मन पर्यो भने सोलुको ठिटो सिकक किन्दिउँला
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )