ओ मेरी चम्पा !
ओ मेरो माइनस जीन्दगी !
भागफल मा ‘शून्य’ हात लागेपछी
‘म’ करेन्ट को झट्का मा
उफ्रन थाले तापक्रम झै
मानौ,
माइनस-माइनस मा पनी
यस्तो लाग्छ
बन्ध्याकरण मा परेका
मेरा हजार सपना
कलेजो,फोक्सो
र,
छाती लाई राजीनामा दीएर
‘म’ फेरी जन्माउन चाहन्थे
सग्लो-नीलआलमसटङ्
चन्द्रमा र चन्द्रमा झै
तीमी मेरी चम्कीलो चम्पा !
जीजीबीशा ओकल्दै ्
नाराबाजी लगाउन थाल्यौ
मेरा योबन का ठट्टा लाई
क्यन्टोन मा कैद गरेर
‘म’ संंयायोजन भएको छू-‘
रहर-रेगीस्थान’ संग
ओ रेगीस्थान !
मेरो शीर मा आगो फूकेर
पाइतला मा कीन कणाली बगाउछौ
रात भरी उपीया ले टोकाउछौ
अपसोच !
फेरी कीन दीनभरी
रूपैया ले टोकाउछौ ?
ओ मेरी चम्पा !
तीमीलाई रीबन कीन्न कै लागी भनेर
‘म’ आफ्नो जीबन सकाउदै छू
रहरको-रेगीसथान मा
यो अट्टाहस रेगीसथान
र
तीम्रो रेल चढ्ने रहर
म यतीखेर,
नीधार बाट सप्तकोषी बगाउदै
तीम्रो आखा लाई सजाउने
गाजल कीन्दै छू
र,
ठीङ्ग उभीएको छूू
सल्ला को बोट झै
बन्न लागेको नया रेल मार्ग मा
मलाई थाहा छैन
यो रेलमार्ग को अन्तीम स्टेशन
इरान पूगेर अन्त हूनेछ
वा,
इजराइन नगई वापस आउने छ tongue emoticon
जे होस् मेरो ईरदा
तीमीलाई अंगाल्न मन छ-मेरी चम्पा !
ओ मेरी चम्पा !
छाती मा भूइचालो गएर
‘म’ आन्द्र गल्छी झै
चीराचीरा फाटीरहेको बेला
तीम्रो सपना का
सबै रेक्टर स्केल नीर्दोष छन
खेद छैन मेरी चम्पा !
‘म’ मरेपनी
वा,
मर्न बाध्य बनाईए पनी
माया को केन्द्र बीन्दू
भूइचालो झै होइन
र, होइन
एकाध भत्कीएका घर झै
मैले मेरो पसीना बेचेर
तीमीलाई कीन्देको छू-पश्मीना च्यादर
र,
जीवन लाई जीत्ने आशा मा
आखा मा असार बगाउदै
खोजीरहे छू झरी थाम्ने-जस्ता पाता
त्यो ओत दीने जस्ता पाटा !
आकाश बाट खस्छ
वा,
धरती बाट पलाउछ
जे होस् यसपाली,
जस्ता पाता आउछ मेरी चम्पा !
ओ मेरी चम्पा !
बरू फूल पनी फूल्न बीर्सलान
र,
काडा उम्रेर
पहाड मा बास्ना छोड्लान
बरू यो रेगीसथान !
आकाश संग जोडीएर
आखा मा धर्ती आई बस्ला
तर उभो लाग्दो छ
हाम्रो माया को-राजमार्ग
यस्तो लाग्छ,
यो तीम्रो जाली जोबन हो
वा,
हो जाले रूमाल
जे होस्
त्यो मेरो जीबन हो
तीमी मेरो जीबन हो ||
026/01/014
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )