आउँदै छ अनन्त्या पुनी , देउता पुजाई गाँउको ।
दाईना भया कुल देवता , सन्देश दियाँ नाँउको । ।
अनन्त्याको मेला होला , मेरा बुढाकोट ।
पैठ आउन्ना पर्गला आउन्ना , सम्झी मर्म चोट । ।
धामिको धमेउलै हुन्छ , खापरमाण्डौ चौर ।
रक्षा गर्या खापरदेउता , प्रदेशका ठौर । ।
ईष्ट मित्र अनन्त्या मा , राम हेर्न आईजान्ना ।
बुढाकोट्का सस्ता काक्रा , धोमेटाई खाईजान्ना । ।
अनन्न्त्या कि हर्या काक्रा , कैदिन खवाईछ ।
अब मेरा जन्म थात , कैलकी जवाईछ । ।
कठै सम्झनाकी मरु
चन्द्र कुवँर “चन्द्रमा”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।
(स्रोत : फेसबूक देउडा समाज)