मिक पिंठार मिक्डी लामु,
लोही पिँठार रो ह्याट्मो
याक नाम्बिक कसरा चेमु,
ङुमो आउला,कानुङ मोई।
जजा देशाङ नूङमे डेमु
हिल्स्या आरीक्न राक्ले डेमु,
से सेहेच मानम डाङमो
ङुमो आउला ,कानुङ मोई।
रीन चिहाक्मु ईम सेहाक्मु,
आङुई राहाच याकाङ न डेमो
मानमाङ माराङ ख्योहमो
ङुमो आउला,कानुङ मोई।
जजा नुङ्च लाम ङोस्मु
टाह्राले हो आब च डेमु
बुरुक बुरुक गिन झोस्मो
ङुमो आउला ,कानुङ मोई।
मिटालुवाङ रूवा न वाटाक्मु,
हर निङघुर्याक न ल्हेट्मु
पट्ट कठा जजाऔ न बात जाट्मु,
ङुमु आउला ,कानुङ मोई।
डाँडा टाकिँउ नामखान ल्हेस्मु
जजाऔ टाँहा ङोस्के डेमु,
कामुठी सास लाचै गिन झोस्मु
वाङमु आउला, कानुङ मोई।
पटट कठा ‘ खोई ङउ जा! डेमु
मेहेको मोरो ज्यामु, घिटि घिटि छान्मु,
सास लेठारजजाके न लेन्मु ,
वाङ्मु आउला ,कानुङ मोई।
*****नेपालीमा रूपान्तर*****
आँखा भरि आँशु लिएरह्रृदय भरि माया पोखेर,
दिन रात दुस्ख काट्दैबस्दै होली मेरी आमा
छोरा प्रदेश गाछा भनी,धन कमाई ल्याउछ
भनीमिठा मिठा सपना तेख्दै,बस्दै होली मेरी आमा।
ऋण तिरि घर श्रृङ्गार्दैबसौला आउने दिनमा भन्दै,
मन मनै हर्षित हुदैबस्तै होली मेरी आमा।
छोरा गाको बाटो हेर्दैफर्कि आउँछ अब भन्दै,
बस्दै होली मेरी आमा।
टाउकाको कापल सेटाम्मे फुलाउदैःशरिर, हर कुप्रो पार्दैः
बस्दै होली मेरी आमा।
डाँडा माथिको घाम बनी
,छोराको अनुहार हेर्न भनी,एकमुठी सास लिँर्दै,
आतिदैपर्खि होली मेरी आमा।
सबै संग ‘खोई छोरा! ‘ भन्दैआफु मुर्छिँदै बर्बाराउदैः
सास छाउन्जेल छोरा ! छोरा !!
भन्दैँबस्तै होली मेरी आमा !
पर्खि ,होली मेरी आमा !!
खडक आले मगर
कोटा ७ जमडाडा तनहूँ
(स्रोत : Magarbooks)