प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो
सम्झनामा हरउदा पिर ब्यथा भाग्न थाल्यो
त्यहि आखामा लोभिएर भावनामा बग्दै गर्दा
सगै बाच्ने सगै मर्ने रहर पो जाग्न थाल्यो
आखिर मन मनैत हो बग्छ अनायास्ैा खालि
रहरको रङ्गसगै सिमा पनि नाग्न थाल्यो
चाहानाको स्वरुपमा रहर सगै बगेपछि
राजले उनीलाई नजिक नजिक माग्न थाल्यो
कति राम्रो सौर्न्दर्यता देखी साध्य छैन
र्सर्य हुन हत्केलामा छेकी साध्य छैन्
अपारको रुपरङ्ग दियो प्रकृतिले
गित गजल बनाएर लेखि साध्य छैन्
उतैतीर बगु लाग्ने बानि बसेको छ
सुन्दरताको आगनमा टेकि साध्य छैन
(स्रोत : Rajbanskota.wordpress.com)