प्यारो सपना !
कारगील बाट फ्र्कीएको
एक हूल,
सीपाही लाई
फेरी तीमीले,
कारागार मा कैद गर्यौ
र
ताल्चा लगायौ
स्पात झै-छाती मा
त्यो बीरासत !
अनी,
काठमान्डौ र कारगील
मानौ,
काठमान्डौ ले एकाबीहानै
बीरालो समात्यो
र भन्यो
यी पाटे बाघ हरू
यी डम्मरू हरू
हामीलेे,
घना जंगल बाट पकड्यौ
र,
तोरेका छौ खोर भीत्र
बन्देज गरेका छौ पर्खाल भीत्र
तर,
ख्याल गर बादशाह !
हामी बाघ हरू बाहीरै छौ
हामी डम्मरू डराउदैनौ
बरू
इतीहासको दस्ताबेज मा
कीत्ता छूट्टीएको छ
बाघ-बाघ तीर
बीरालो-बीरालो
तीर र तीमी हरू बीरालो हौ !
जो,
एकमूठी दू्ध को नीम्ती
र्याल काडेर नीदाएका छौ
अनी सपना देख्छौ
गरीब र गाईगोठ को
यतीखेर,
तीम्रो गोठ
गर्लाम्म ढलेको छ
प्यारो सपना !
जीन्गीको एउटा रहर
जब,
मूटू हत्केला मा नाच्छ
र,
हत्केला हसीया झै बन्छ
तब, नोट अफ डीसेन्ट छैन
झमेला-जीन्दगी को !
ठीक त्यतीखेर,
हामी हार मान्दैनौ
र
हराउन सक्दैन कसैले
करान्ती अपबाद होइन
करान्ती हासो ठट्टा होइन
ए ! बादशाह !
बूझी राख,
हामी घाइते छापामार होइनौ
हामी घाइते बाघ हौ
हामी अयोग्य लडाकू होइनौ
हामी योग्य पर्तीकार हौ
प्यारो सपना !
हाम्रो छाती रेक्टर लाई
रेगीसथान सम्झेर
बगर मा आगो लगाउने हरू
तीन्ले चेत खाउन
हामी हीम नदी हौ
हामी नाइल नदी हौ
र,
जलजला जल्दैन
हाम्रो गोरेटो लाई
लाहोर पेशेवर सम्झेर
हाम्रो शीर माथी
बूट बजार्ने हरू
हामी आगो हौ
हामी आकाश हौ
तीनलाई फेेरी अबगत होस्
आकाश मा बूट बजारीदैन
आगो मा पाइतला टेकाईदैन !
021/01/014
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )