हाम्रो बीरता को-गाथा
र,
तीम्रो दन्त ‘कथा’
क्रान्ती-कथा होइन
न हो-कीम्बद्नती
हामी ले हासी-हासी त्यागेको प्राण
अनी,
तीमी ले रोइ-रोइ
आभ्ह्वान गरेको-बलीदान
क्रान्ती-‘मजाक’ होइन
यो,
सपना जस्तै-टूटीजाने होइन
न बगीजान्छ,
बर्षाद को-पात हरू झै
यसबखत,
कमरेड लाइ चेतना भया !
खाल्डो भीत्र
हेर्यो भने,
हाम्रै मान्छे को-कङ्काल छ
अनी,
खाल्डो बाहीर
हेर्यो भनेे पनी
सडक भरी,
हाम्रैै मान्छेे-कङ्गाल छ
अचानक !
यो ‘टाट’ पल्टेको घडी
कमरेड को हो
वा,
हो-कमजोरी को ??
यो
कङ्काल,
अनी
कङ्गाल
इतीहास को थूप्रो हो ?
वा,
हो-अनीकाल |
अचानक !
काध को ‘हलो’ खोसेर
‘राइफल’ बोकाउने लेे
अनी,
टीपेर ‘काख’ को कलीलो-छोरा
‘मर्न’ उक्साउने लेे
आज,
यमराज बनेर उ
भोको ‘पेट’ मा कीन लात हान्यो ?
र,
कसरी बीर्सन सक्यो ?
गाम भरी का-रीत्तो-‘काख’
उसले,
इतीहास को ‘कालो’ कथा लेखेर
बदनाम गर्यो,
बर्बाद गर्यो
गरयो-बेहीसाब
रातो-मान्छेे हरू को
तर,
हाम्रो-क्रान्ती को यात्रा
रोकीएको छैन,
रगतको-‘आलो’ घाउ
मेटीएको छैन |
दूनीया बदल्ने
महान-सपना बोकेर
आज,
आफ्नै जीबन ‘बदल्न’ नसक्ने
र,
नसक्ने-आमा को ‘चोली’ बदल्न
पत्थर मा,
फूल फूलाउने
रातो-दर्शन दीएर
आज,
हत्केला मा-‘काडा’ खेलाउने
इतीहास को घडी
र,
घूमी रहेको-सूइ
सधै-बार्ह बज्दैन
कैलेकाही,
घडी का सूइ हरू घूमदैनन्
अनी,
बजीरहन्छ-‘बार्ह’ पनी
मानौ,
फासी ‘घर’ मा
घाटी पासो-झूणडीएको बखत
फेरी,
इतीहास मा
बार्ह बज्न पनी सक्छ
नबज्न पनी सक्छ |
त्यो दीन,
तीमीले कहील्यैै नमर्नेे
महान-‘बीचार’ भन्यौ
र,
गाउन लगायौ-‘आगो’ को गीत
फेरी,
तीमीले एक अर्को- ‘रात’
हामी-महान मान्छे भन्यौ
र
नाच्न लगायौ-‘कील्ला’ माथी
आजकल,
ओ महाशय !
तीमी र तीमी हरूू को
सक्कली ‘मूकूणडो’ उक्कीएको छ
अनी,
नीरम्म-हत्या गरेका छौ !
बार्ह बर्ष को-प्यारो ‘नवजात’
पहीचान भयो-तीम्रो उक्साहट
तीमी-गद्दार हौ
तीमी-दानब हौ
अब,
तीम्रो-आदेश मा
तरबार ले घाटी-सेरीदीए पनी
हात,गोडा मा
फलामको-साङ्ग्लो बेरीदीए पनी
झन स्पात बन्छ-मूटू
हाम्रो लडाइको यात्रा-रोकीएको छैन
पहाड मा रातो घाम-उदाएको छैन |
022/012/013
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )