छोरा छोरी बुझकी छन्
बुढा-बुढीले
जे पकाएर दिए पनि
सन्तोक मानेर, खान्थे
हिजो पनि सन्तोक मानेर
खाएकै हुन्
मिठो लाग्यो?
उनीहरूले कहिल्यै सोधेनन् ..
यस्तो लाग्यो,
यनीहरूले पनि भनेनन्
बरा..
बाल्खाहरू ज्ञानी छन्
बुढा-बुढी भने
छोरा छोरीले
यो भनेका छन्
त्यो भनेका छन्
भन्दै
दिन रात
किच किच गरी रहन्छन्
छोरा छोरीको मनोभावना
कसैले सोधेका छैनन्
कसैले जानेका पनि छैनन्
कहिल्यै सुनेका पनि छैनन्
तेसै उफ्री रहन्छन्
रात दिन
दिन रात ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: कविता : देश, नेता र सहमती | swamisubashchandra