कविता : श्रृखलीत फेसवुक

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

श्रृखलीत फेसवुक
मैले request गर्नु
तिमिले सहजै accept गर्नु
जीन्दगीको नविनतम श्रृखला विनिर्माण

www.facebook.com
को तरेलीमा search गर्दै गर्दा
प्यासले लोलाए जस्तो profile picture देखेर
कता कता आफुजस्तै देखेछु
रत request गरे
रत तिमि मेरो दुँनियामा आर्लीयौ
comment गरेर जीस्काईरहे
hi भनेर chatमा वोलाईरहे
तिमिले मानि रहयौ
त्यहि मनाइ भित्रको संवेदना छति छेडेर वसे
छरंगिन चेतीय दुनियामा

रंगिन प्रेमिल लहरहरु सम्म नौडाँडा परीको मन
एकै ठाँउमा मिसिरहनु
लेनौलो तर विछट्टा
अग्लो तर समुद्रझै

सम्झनाका अट्टालिकाहरु
त्रि्रो र मेरो मनमाबेसरी मौलाएको छ
बेसरी टल्किरहेको छ ।दैनिक अपडेट हुनुको अर्थ
दैनिक Notifications मा ध्यान दिनको अर्थ
तिमिलाई पनि खोज्नुहो
पटक पटक एल्बम मा गएरदृष्ट्रिचेतना सलबलाउनु पनि हो
लाग्छ तिमिपनि उसै हौ
र त comment भईरहन्छ एल्बममा
wall photo हरुमाआकर्षाको रंगिता
कोमलताले चुमेरहृदयवोधताको चरमतामा छु
कोमलताको रंगिन र्स्पर्सभान वोकिरहेको छु
किर्बोडमा हातहरु खेलाएर
माउसले पटक पटकprofile मा गएर wall,infoक्लिक गरेर
मुटु बाडेर वा मुटु साटेर
noteमा कविताका प्रेमिल लाईनहरु
note गरेरसम्झना भरीका फोटोहरु
tag गरे
रमायै माया भएका शब्दहरु wallposting गरेरे
समाहित छौसुमधुर यात्राको सुन्दर वस्तिमा
समाजिक सालिनताको सिङ्गो वस्तिमा
सामाजिक सालिनताको सिङ्गो संसारमा
तिमि म र उ
कम्प्युटर माउस र शब्द
जीन्दगीको यात्राहरुकोअर्को श्रृखलामा
म बाचिरहेछु प्रेममय हृदयको रंगिन पानामा
शब्द शब्दको सुन्दर सम्झनामा

(स्रोत : Rajbanskota.wordpress.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.