~कृष्ण प्र. पाण्डे~
नाम कल्यै नभुलिने भट्ट मोतिराम
गजलसँग संगै आऊछन् झट्ट मोतिराम
रुख सरि साहित्य छ , पातै पिच्छे उनी
फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम
उनी जाँदा असमय भयो क्षति धेरै
मुस्कुराउँछन् अब भने लट्ठ मोती राम
उनले काम गरे यस्तो , नमेटिने गरी
तखल्लुस कती जम्ने चट्ट `मोति`राम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.