**अस्तिव**
जीवन अस्तिव अमर बनाऔ।
घडीको पला संगै आत्मसात गरौ ।।
शैशवावास्था देखि झेल्दै परिवर्तन।
अङ्कुरित बिज गर्दछ स्वरुप धारण। ।
नियम हो यो परिवर्तन प्रकृतिको।
सामना गरौ धर्य साथ प्रतिकूलताको।।
जीवन अस्तिव अमर बनाऔ।
घडीको पला संगै आत्मसात गरौ ।।
विछिप्त मनको बोझ हताइ।
मलिनाता मनको शुद्द बनाऔ। .
बोकी लक्ष्य एउतै चिन्तन गरी।
उर्बरभुमि सत्संगको अध्यात्म नै अगालौ।।
जीवन अस्तिव अमर बनाऔ।
घडीको पला संगै आत्मसात गरौ ।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )