~सन्जिब सुनार~
आज समय स्थिर रहदा रहदै मानवजातिहरू परिवर्तन भय!
पुर्खेउली हाम्रा पुर्वजहरुले जोगाई राखेका सम्पदाहरु गय!
यो कस्तो युग आयो हरे शिव राम राम जप्ते पहीले काले!
चौपाया जस्तै गरी मान्छे ले मान्छे बेच्न थाले
आज मन रोएको कस्ले देख्छ र याहा सबैको बेथा उस्तै छ!
राजतंत्र फेरियको दसक हुदा पनी लोकतंत्र उस्तको उस्तै छ!
संजु म
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )