*****तिमि एक प्रभु****
प्रभु एक हौ अनेकमा छौ
तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२)
तिमि रंगमा छौ , तिमि संगमा छौ।
तिमि एक प्रभु हरेकमा छौ। .
तप ध्यान प्रभु तिमि मै अर्पण।
तन मन सब समर्पण।
प्रभु एक हौ अनेकमा छौ
तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२)
तिमि जलमा छौ तिमि थलामा छौ।
तिमि एक प्रभु कण कण मा छौ। .
सत्संगमा मा प्रभुलाई भाजुं।
मन मस्तर यो प्रभु मै बिसाउ।
प्रभु एक हौ अनेकमा छौ
तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२)
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )