~बुनु पौड्याल~
सम्झिएर मैले, नरोएको पल छैन।
आशुले आखा, नधोएको पल छैन।
लाग्छ संसार अन्धकार तिमी बिना
मुस्कुराउदै तस्बिर, नछोएको पल छैन।
▬ बुनु पौड्याल
चुलाचुली-७, ईलाम।
हाल काठ्मण्डौ।
(स्रोत : संगम साहित्य चौतारी)
~बुनु पौड्याल~
सम्झिएर मैले, नरोएको पल छैन।
आशुले आखा, नधोएको पल छैन।
लाग्छ संसार अन्धकार तिमी बिना
मुस्कुराउदै तस्बिर, नछोएको पल छैन।
▬ बुनु पौड्याल
चुलाचुली-७, ईलाम।
हाल काठ्मण्डौ।
(स्रोत : संगम साहित्य चौतारी)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।