घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन ।
यो शिर ओताउन आऊ झरी परेको दिन ॥
अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण ।
दियो जलाई आऊ जुन ढलेको दिन ॥
सपना टुट्दा यहाँ झस्केर दुख्छ यो मन ।
सहास लिएर आऊ आँशु खसेको दिन ॥
(स्रोत : Madhumas )
घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन ।
यो शिर ओताउन आऊ झरी परेको दिन ॥
अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण ।
दियो जलाई आऊ जुन ढलेको दिन ॥
सपना टुट्दा यहाँ झस्केर दुख्छ यो मन ।
सहास लिएर आऊ आँशु खसेको दिन ॥
(स्रोत : Madhumas )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।