~बिबश बिप्र~
हिउँ र मान्छे !
शीतलता–एक अनुभव !
अनुभव–बस् स्मृति !
मस्तिष्क…
एक भण्डार–बिचलित प्रचलनको !
सगरमाथा–
एक पिरामिड्- सालीन आत्माहरुको !
उफ्फ, यी सपनाहरु पनि..
एक प्रहर जीवनको !
शान्तिको पर्याय सगरमाथा !
धरहरा पर्याय सभ्यताको !
मानिस पर्याय रहित स्वार्थका प्रवेत्ता
भन्दा
भन्दै
देखें आज
गोमन सर्पहरुको प्रेम लीला !!
बिराटनगर, हाल: आबुधाबी
(स्रोत : Sanjaal )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.