~लक्ष्मी पुन मगर~
रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन
सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन
शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो
मनको सारा चाहानाहरु उसई संग लुतियर गयो
रुन शिबया के पो गर्न सक्थे र म न मर्न नै सके
मरेको जिउदो लाश बाहेक सबै चाहाना जली नै सके
यो खोटो भाग्या बाहेक कशलाई दोस दिन सक्छुर
मनमा लागेको कुरा दुई शब्दमा बाहेक कस्लाई पोखन सक्छुर
कसै संग नि मेरो गुनासो छैन
खुसी र उमंग कहा हो कहा, म संग ता टेस्को आवास नै छैन.
(स्रोत : Bisaunechautari )