गगन बीच हेर उदिप्त जुन तारा
चियाइरहेका छन् छरपस्ट छरियेर
हो, त्यही सगर् बीच चाँदनी सर्माउछे,
उद्धधि घुम्टो उघारी लजाउछे
प्रत्येक् प्रहर् ।।।।।।।।।।।।,
म त्येसैमा उद्धिध हुन्छु अनि
उदेश भित्र उद्धिध्न, चक्कर खाएको
पागल झै एक उत्प्रेछ्या
हुन सक्दिन जस्तै प्रगल्भ सोच्छु।।।।।।।।।।।।,
तिम्रो मायाको उध्यान भित्र
थपक्क पसौ र उत्फुल्ल
होइदिउ,
येही मायाको उत्सर्ग पैदा हुन्छ,
लाग्छ उ मेरो उच्छस्वस
जति नै प्यारो।।।।।।।।।।।।।,
हो ,
तर मलाई थाहा छा यो मेरो
पागलपन हो, एउटा मायामा
बिचलित उकुच घाऊ झै,
म उ बिना बिग्रियेर पकिरहेकी छू।।।।।।।।।,
म भित्र उ प्रतिको एउटा ऋजुत
अझै पानी सलबलाइयेको छ।।।।।।।।।
म उसलाइ
एकाम्य प्रेम गर्छु
उसलाइ मेरो मायाको येसण, भित्र
कैद गर्न चाहन्छु, तर अझै पनी
उसको आसन्न बन्न सकेक्प छैन्
मात्र आसातित छु।।।।।।।।।।।,,,,,,,,
०६६ कार्तिक १६ गते
(मेरो डाएरी बाट साभार्)
Sushma
(स्रोत : Sushma’s Blog – Anuprass )