बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा
पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १
बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा
रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा ॥१॥
राजा(रंक मिली लूटान गरियो, नेता धेरै चोर छन्
जंगल्कै भरमा लूकेर हिंङने, आतंक(आधार छन् ।
भाँङै हुन् निज देशका कसर यी, भाङाँ बन्यो देश ता
मागेरै कति जीवनी चलने होरु चाहिन्छ नेतृत्वता ॥२॥
बेचे(देश, अझै लिलाम गरनेरु ईच्छा कहाँरु ए(कता रु
रुमाराकाट गरुन्, सबै अझ मरुन् रुरु रित्तो बनोस् सभ्यता रु
त्यस्ताको अझ चाकङी रु बुझ तिमी रुरुझुन्ङेर मर्नु निकोरु
लप्वा ख्वाइदिनु, नमान्छ मनले, थप्पु थमाए भलो ॥३॥
खुल्ला भो जन(तंत्र त्यो विवशको, खुल्ला पसे खोरमा
खुल्ला कि भनि योजना जन(चरी, आशा गरेका त्यहाँ १
खुल्ला छन् नर(नारीका हृदय ती, खुल्ला भए संस्कृति
खुल्ला मन्दिरका, पीङा घर(भरी, खुल्ला रहे विकृति ॥४॥
आस्थाका नव(योजना अब गरी, आवाज उठ्नु प(यो
मौरीका अब गोल भै दश(दिशा, शिक्षा बटुल्नु प(यो ॥
देशै भित्र अझै नयां सृजनका, विज्ञान जुट्नु प(यो
पर्खालै अब बन्नता नसके नि, सीमा त कोर्नु प(यो रु॥५॥
कस्तो दुख्ख ग(यौँ, अनिद दिनका श्री(संपति संचियौं
अन्धा छन् जनता, विशाल मनका, आँखा ऊघारी दियौँ १
धोका भो अबता, कठै कति मरे, आमा रूदैँ कुर्दछिन्
रुकैले हो, अब बा मिलेर बसनेरुरु दिदी त्यहाँ, सोद्धछिन् ॥६॥
रुमाराकाट गरेर देश नबसे, जाऊ मलाया बरु,
तिम्रो आश त छैन है अब कतै, भाइ नमर्दिऊन् अरू १रु
रुशिक्षामा अब योजना कति ग(यौ रुरु सोधिन् नमानी धक
आयो तन्त्र अझै अहा १ दशक भो, भाग्यो प्रजाको हक॥७॥
Ananta Gopal Rishal ,
Kathmandu,Nepal
(स्रोत : Pardesh.com)