~रुसाहाङ चेम्जोङ~
रेटिहेरे राजतन्त्रलाई कटन भने सकेनन्
साट्न खोजे भरत सङ्ग लोकतन्त्र भित्रियेनान्
एघार बर्ष ग्रिह युद्द जन इच्छा पुर्यनन्
मओवादले कुर्चि रोज्यो जनमत चाहिएन
रेटिहेरे राज्तन्त्रलाई काट्न भने सकेनान्
षणयन्त्रहरु उम्रिरहे छट्न भने सकेनान्
रजतन्त्रलाई पल्टाउन खोजे जरा भने उखेलिएनन्
षणयन्त्रको एम्बुसहरु थापिदै थिए
ध्यान त्यता पुर्याएनन्
रेटिहेरे राजतन्त्रलाइ कट्न भने सकेनन्
जनताका आगनिमा शन्ति कहिले छाएनन्
गणतन्त्र नेपल बन्छ भन्थे आजसम्म बनेनन्
रेटिहेरे राजतन्त्रलाई कटन भने सकेनन्
जनताका नाराहरु षणयन्त्रको म्युजियममा
माओवादिले बुझेनन्
May 13, 2007
(स्रोत : Bhab.wordpress.com )