~देव कुमारी राई~
ब्युटी पार्लरको कोठाभित्र सजाएको ठुलो ऐन अगाडी बसेर, खाजा खानु गएको ब्युटीसियनको पर्खाई मा थिए| म र एक जना ब्युटीसियनको सहयोगी मात्र रहेको त्यो कोठाको वातावरण शान्ता थियो| त्येसैले म, केही छिन मै ,सजिलैसंग ऐना मै लिप्त भएछु की मेरा भावहरु आवाज बिहिन अन्तरक्रिया म र ऐनामा देखिएको मेरो प्रतिबिम्बसंग भैरहेको यो पहिलो चोटी थियो र वाक्य गुन्जी
रहे कि बढ्दो उमेरसंगै देखिने शारीरिक परिवर्तनका लछाणहरु पहिलेको भन्दा केहि गाढा भएका रहेछन.| तर मनमा यौवनका तरङ्ग भने मलिलो नै हो कि ? मेरै प्रतिबिम्बले देएको टिप्पणी मेरो निम्ति किल्ला/छेस्का सरि भयो | यथार्थमा सत्य तितो नै हुन्छ | शरीर र मनको तालमेल याने सन्तुलन हुनु अतिनै आवस्यक छ |
अन्तरमनलाई अवलोकन गर्ने समय पाएकोमा यो नेपाल बन्दलाई नमस्कार !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्‘ बाट पठाईएको ।)