सहमतिको विकल्प अर्को नयाँ सहमती हुन सक्छ
प्रकृयामा गयौ भने देश फेरि पक्का रुन सक्छ ।
संविधान भन्दा पनि हामिलाई शान्ती चाहिएको छ
मुड्भेटमा गयो भने देशमा अर्को क्रन्ती हुनसक्छ ।
सत्तामा पुगे पछि आफुलाई महिशासुर सोच्ने हरु हो
नसोच आफूलाई पहलमान यो तिम्रो भ्रान्ती हुन सक्छ
राजन “कल्पित”
कुवैत, 16 जनुवारी 2015
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्’ बाट संग्रहालयलाई पठाईएको । )