सबेरै यसै गरी डुल्ने गर्छन्
हावाका नियमित झोक्काहरु
गल्लिको अँध्यारो हुँदै हराउँछ
कालो कोट र कोटसँगै
भएको वजनदार शरीर
पहाड खसुँला झैं गरेर हेरिरहन्छ ।
अग्लो घरको दक्षिणपट्टी
केटाकेटीहरु गट्टा खेल्छन्
सडक साँघुरिँदै जान्छ
मान्छे हराउँछ उज्यालो बिहानीमा
अन्धार गल्लि भित्र
February 2nd 2007
परिचय
नाम – सबिना सिन्धु
ठेगाना – सिन्धुली
प्रकाशित कृति – ( परिवर्तन कविता सङ्ग्रह – २०५९)
सूर्योदयको क्यानभास संयुक्त कविता सङ्ग्रह – २०६१)
शिक्षा – ( स्नातकेात्तर – अध्ययनरत)
लेखनको प्रमुख विधा – ( कविता, बालकथा
पुरस्कार – ( प्रज्ञा कथा पुरस्कार – प्रज्ञा प्रतिष्ठान)( २०६१)
( छात्रा वक्तृत्वकला प्रतियोगिता , प्रथम , महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय( – २०६१)
( काठमाडौ उपत्यकाब्यापी छैटौं कविता प्रतियोगिता – २०५३) आदि
(स्रोत : Dcnepal.com)