कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~Raj Thapa

सुन्दैछु मान्छे बनायो इश्वरले
सोधछु म इश्वर बनायो कसले ?
हिजो ढुंगाको मुर्ति बनायो कसले
त्यसलाई इश्वरभनि चिनायो कसले ?
कुल र धर्मको कित्ता लगायो कसले
ठुलो,सानो जात,जाति दर्जा दियो कसले ?
रगत सबमा रातो हुन्छ भन्छन सबले
उसले छूयको पानी नचल्ने भन्ने सबले !
शब्द बदल्दै दलित भन्ने समाजका दरिद्रले
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !
दुइ जिब्रो फट्कार्दै हिड्ने नपुंसक लेन्डुपहरुले
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !!!

राज थापा
लिम्रीक, आयरल्याण्ड !

(स्रोत : Kritisangraha@gmail.com ईमेलमा रचनाकार स्वयंले पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.