~कल्पना तुम्रोक~
मनका दुखाईहरु दुखेर पनी पुगेन मलाई,
चाहनाका पहाडहरु भत्किएर पनि,
बर्तमान दुखेन,
म वर्तमानलाई दु:खाउनु चाहन्न।
मेरो अतित लाई धेरै दुख्यो,
निर्दोस नयनलाई पनि रुवाउनु चाहन्न ।
महत्वहिन छन संकल्पका बिकल्पहरु
मिलनका सौरव लाग्ने , त्यो अल्पायु को पलहरु,
निरव लाग्दा दु:ख्ने, वर्तमानका घाउहरु,
निरव लाग्दा दु:ख्ने वर्तमानका घाउहरु !
-कल्पना तुम्रोक
(स्रोत : Limbu Sansar)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.