~अडिसन दर्लामी~
भैगो अब तिमीसंग बोल्नु छैन मलाई
भित्री मनका कुराहरु खोल्नु छैन मलाई
एक्लै हांस्छु एक्लै रुन्छु छोड मलाइ एक्लै
झुटो माया लगाई दुख मोल्नु छैन मलाई।।
(स्रोत : Fyangkhola )
~अडिसन दर्लामी~
भैगो अब तिमीसंग बोल्नु छैन मलाई
भित्री मनका कुराहरु खोल्नु छैन मलाई
एक्लै हांस्छु एक्लै रुन्छु छोड मलाइ एक्लै
झुटो माया लगाई दुख मोल्नु छैन मलाई।।
(स्रोत : Fyangkhola )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।