बिर्सनलाई धेरै पिए, मातिएपछी पो मन खुल्न थालेछ
बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ
तिम्रो जाली मायामा मै ढुखीको मन फस्नु फसेछ
तिमीले गरेको बाचाहरु तिमी आँफै तोड्नु तोडेछ
धनको साथ पाए पछि मनको रुपा पराइ भएछ
बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ
कस्तो सस्तो माया दियो, फेरी कतै बिक्री गरेछ
के भुल भयो मबाट, सास्ती भोग्न मैले परेछ
बिर्सनलाई हरेक साँझ, बोतलहरु रित्याउन थालेछ
बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ
March 8, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )